राजनीति

एकथरी म बाँचेकैमा चिन्तित छन्, एमाले कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्छु : अध्यक्ष ओली

एकथरी म बाँचेकैमा चिन्तित छन्, एमाले कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्छु : अध्यक्ष ओली

| काठमाडौं, १७ असोज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि चौतर्फी हमला भएको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पार्टीको...

फेरिए ११ जिल्लाका सीडीओ

फेरिए ११ जिल्लाका सीडीओ

| काठमाडौँ, १७ असोज : सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृह मन्त्रालयले हाल मन्त्रालयमा कार्यरत २ सह–सचिव र ५ उप–सचिवसहित १६ जना कर्मचारीहरुको सरुवा गरेको...

‘एमाले कार्यकर्तालाई चार वटा कुरा ख्याल गरेर जुनसुकै काम गर्न सुझाव, पुस्तान्तरणदेखि आन्दोलनका मुद्दा ‘टार्गेट’ सम्म’

‘एमाले कार्यकर्तालाई चार वटा कुरा ख्याल गरेर जुनसुकै काम गर्न सुझाव, पुस्तान्तरणदेखि आन्दोलनका मुद्दा ‘टार्गेट’ सम्म’

| काठमाडौं, १७ असोज : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी तथा संगठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै चार वटा कुरालाई ख्याल गरेर जुनसुकै काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको...

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

| काठमाडौं, १७ असोज : अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पाकमल दाहाल 'प्रचण्ड' र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो...

एमालेमा अब १५ जना पदाधिकारी रहने

एमालेमा अब १५ जना पदाधिकारी रहने

| काठमाडौं, १७ असोज : नेकपा एमालेको पदाधिकारी संख्या १५ सदस्यीय हुने भएको छ । ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले...

एमाले विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकियो

एमाले विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकियो

| काठमाडौं, १७ असोज : (अस्ति) शुक्रबारबाट सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत...

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

| काठमाडौँ, १७ असोज : मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा...

प्रदेश १ मा समानुपातिक नगरे बिद्रोह गर्ने जसपा दलितको चेतावनी

प्रदेश १ मा समानुपातिक नगरे बिद्रोह गर्ने जसपा दलितको चेतावनी

| ईटहरी, १७ असोज :  जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य,शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले पुरानो एमाले काङ्ग्रेस माओवादी पार्टी जस्तै गरेर जसपामा पनि एउटा जातीको बर्चस्व रहने...

एमाले विधान महाधिवेशनमा प्रतिनिधिहरुले मागे एमसीसीबारे पार्टीको ठोस धारणा

एमाले विधान महाधिवेशनमा प्रतिनिधिहरुले मागे एमसीसीबारे पार्टीको ठोस धारणा

| काठमाडौं, १६ असोज : शनिबार नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन सामूहिक छलफलमा थुप्रै विषयहरुमाथि छलफल भएको छ । राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा महाधिवेशनका प्रतिनिधिहरूले...

नेकपा (एस) लाई वैध मान्न सकिँदैन : ज्ञवाली

नेकपा (एस) लाई वैध मान्न सकिँदैन : ज्ञवाली

| काठमाडौं, १५ असोज : नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एकीकृत समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताएका छन् । शुक्रबार एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रपछि गोदावरीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले...