राजनीति

एमाले विभाजन नभएको फेरि पुष्टि भएको छ : विष्णु पौडेल

एमाले विभाजन नभएको फेरि पुष्टि भएको छ : विष्णु पौडेल

| काठमाडौं, १८ असोज : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन् । पार्टीका सङ्गठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकताबद्ध रहेको...

दिल र दिमागमा राखेर कार्यरूप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु : सभामुख सापकोटा

दिल र दिमागमा राखेर कार्यरूप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु : सभामुख सापकोटा

| काठमाडौं, १८ असोज : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको...

एक महिना भयो हाम्रो मुख थुनिएको, एमालेको अवरोधका कारण सांसदहरूको मानव अधिकार हनन भएको छ : खिमलाल देवकोटा

एक महिना भयो हाम्रो मुख थुनिएको, एमालेको अवरोधका कारण सांसदहरूको मानव अधिकार हनन भएको छ : खिमलाल देवकोटा

| काठमाडौं, १८ असोज : राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले एक महिनादेखि संसदमा एमालेको अवरोधका कारण बोल्न नपाएको भन्दै सांसदहरूको मानव अधिकार हनन भएको बताएका छन् । सोमबारको बैठकमा राष्ट्रिय...

मन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको हो, मेरो र न्यायालयकै बदनाम गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानन्यायाधीश

मन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको हो, मेरो र न्यायालयकै बदनाम गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानन्यायाधीश

| काठमाडौं, १८ असोज : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीशको कुनै पनि हात नभएको बताएका छन् । सर्वोच्च बार एसोसिएशनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले सोमबार...

आज पनि राष्ट्रिय सभामा एमालेको अवरोधकै बीच चार विधेयक अघि बढाइए

आज पनि राष्ट्रिय सभामा एमालेको अवरोधकै बीच चार विधेयक अघि बढाइए

| काठमाडौं, १८ असोज : राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । एमालेले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र...

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटमा आज सुनुवाई हुँदै

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटमा आज सुनुवाई हुँदै

| काठमाडौं, १८ असोज : बालुवाटार ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतमा (आज) सोमबार सुनुवाई हुदैँछ । वरिष्ठ...

सकियाे एमाले विधान महाधिवेशन

सकियाे एमाले विधान महाधिवेशन

| काठमाडौँ, १७ असोज : ललितपुरकाे गाेदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा गएकाे शुक्रवारदेखि सुरु भएकाे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशन आज आइतवार सकिएकाे छ । एमालेको पार्टी...

एकथरी म बाँचेकैमा चिन्तित छन्, एमाले कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्छु : अध्यक्ष ओली

एकथरी म बाँचेकैमा चिन्तित छन्, एमाले कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्छु : अध्यक्ष ओली

| काठमाडौं, १७ असोज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि चौतर्फी हमला भएको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पार्टीको...

फेरिए ११ जिल्लाका सीडीओ

फेरिए ११ जिल्लाका सीडीओ

| काठमाडौँ, १७ असोज : सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृह मन्त्रालयले हाल मन्त्रालयमा कार्यरत २ सह–सचिव र ५ उप–सचिवसहित १६ जना कर्मचारीहरुको सरुवा गरेको...

‘एमाले कार्यकर्तालाई चार वटा कुरा ख्याल गरेर जुनसुकै काम गर्न सुझाव, पुस्तान्तरणदेखि आन्दोलनका मुद्दा ‘टार्गेट’ सम्म’

‘एमाले कार्यकर्तालाई चार वटा कुरा ख्याल गरेर जुनसुकै काम गर्न सुझाव, पुस्तान्तरणदेखि आन्दोलनका मुद्दा ‘टार्गेट’ सम्म’

| काठमाडौं, १७ असोज : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी तथा संगठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै चार वटा कुरालाई ख्याल गरेर जुनसुकै काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको...