| घोराही, १४ पुस : थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको...
| डोटी, १४ पुस : जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत्...
| राजविराज, १४ पुस: यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५...
| विराटनगर, १४ पुस: पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा...
| काठमाडौँ, १३ पुस : नेपालमा पनि औषधिको गुणस्तर मानवमा परीक्षण गरिने भएको छ । यसअघि औषधिको गुणस्तर क्लिनिकल प्रविधि (बायोएस्से) बाट हुने गर्दथ्यो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानले पहिलो...
| काठमाडौँ, ८ पुस: उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुल्ला गरेको छ ।...
| नारायणपुर, १३ पुस: करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा घोराही उपमहानगरपालिका–६ चैनपुरका २८ वर्षीय शङ्कर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो...
| भरतपुर, १३ पुस : चितवनको पर्यटकीय नगरी सौराहामा जारी पन्ध्रौँ चितवन हात्ती महोत्सवअन्तर्गत आज आयोजित हात्ती फास्टवाक प्रतियोगिताबाट आठ हात्ती दोश्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणअन्तर्गत दुई समूहबाट...
| भोजपुर, १३ पुस: भोजपुर जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको टेम्केमैयुङ डाँडा, टेम्केडाँडा, सुन्तले डाँडा लगायतका ठाउँमा हिमपात भएको हो । हिमपातका कारण त्यहाँको जनजीवन...
| कञ्चनपुर, १३ पुस : गैँडाको आक्रमणबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खर काट्न गएका बेलडाँडी गाउँपालिका–२ का चार महिला घाइते भएका छन् । गैँडाको आक्रमणबाट बेलडाँडी गाउँपालिका–२ का ३७ वर्षीया सीता...