समाज

कोरोनाबाट निधन भएका युवकको अन्त्येष्टि

कोरोनाबाट निधन भएका युवकको अन्त्येष्टि

| राँझा, ४ जेठ :बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आज अन्त्येष्टि गरिएको छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का...

तरकारी ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश

तरकारी ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश

| काठमाडौँ, ४ जेठ:सर्वोच्च अदालतले भारतलगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकुमार कार्की...

दुई बालकमा भेटियो कालाजार

दुई बालकमा भेटियो कालाजार

| मार्तडी,४ जेठ: बाजुरामा थप दुई बालकमा कालाजारको बिरामी भेटिएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–३ जैलुका ५४ महिने महेन्द्र बोहरा र जगन्नथा गाउँपालिका–२ आसबाडाका २० महिने बालक विपना नाथ...

आज थप तीनजनामा सङ्क्रमण, २९५ पुगे सङ्क्रमित

आज थप तीनजनामा सङ्क्रमण, २९५ पुगे सङ्क्रमित

| काठमाडौँ, ४ जेठ: कोभिड–१९ को सङक्रमणको आज पुनः तीनजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको...

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

| काठमाडौं : आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता...

कोरोना सङ्क्रमितको वृद्धिले सर्वसाधारण त्रसित

कोरोना सङ्क्रमितको वृद्धिले सर्वसाधारण त्रसित

| जनकपुरधाम, ४ जेठ :प्रदेश नं २ मा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले यहाँका बासिन्दा सन्त्रासमा छन् । यस प्रदेशअन्तर्गतका आठवटै जिल्लामा कोरोना सङ्क्रमित भेटिएको र यसको सङ्ख्यामा गुणात्मक...

फेरि थपिए तीन जना कोरोना संक्रमित

फेरि थपिए तीन जना कोरोना संक्रमित

| काठमाडौं: प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका...

बर्दियाका संक्रमित कालीमाटीका व्यवसायी

बर्दियाका संक्रमित कालीमाटीका व्यवसायी

| राजापुर, ४ जेठ: कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौँ, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा...

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

| काठमाडौँ, ४ जेठ :कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उक्त...

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको नवजात शिशुको स्वास्थ्य सामान्य

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको नवजात शिशुको स्वास्थ्य सामान्य

| धुलिखेल : कोरोना भाइरसको संक्रमणबाट धुलिखेल अस्पतालमा मृ'त्यु भएकी महिलाको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले आज विज्ञप्ति मार्फत ११ दिने...