समाज

भीर माहुरीले टोक्दा एक दम्पती गम्भीर घा’इते

भीर माहुरीले टोक्दा एक दम्पती गम्भीर घा’इते

| पाल्पा,४ जेठ: तिनाउ गाउँपालिका–३, सरानखोलामा भीर माहुरीले टोक्दा एक दम्पती गम्भीर घा'इते भएको छ । स्थानीयवासी ६८ वर्षीय नन्दलाल र ६३ वर्षीया लक्ष्मी बस्याललाई दुई सयभन्दा बढी भीर माहुरीले घाँस...

कालीगण्डकीमा दुई बालक बेपत्ता

कालीगण्डकीमा दुई बालक बेपत्ता

| पाल्पा,४ जेठ : रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा आज दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको...

सुत्केरी लिन गएको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

सुत्केरी लिन गएको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

| काठमाडौं, जेठ ४: सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ बैसरीस्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको जिल्ला प्र'हरी कार्यालयका प्र'हरी नायव उपरीक्षक किरणजंग...

उपत्यकामा राहत माग्नेको संख्या कम भएको हो ?

उपत्यकामा राहत माग्नेको संख्या कम भएको हो ?

| काठमाडौं, ४ जेठ : सरकारले बन्दाबन्दीको अवधि थप गरिरहँदा काठमाडौं उपत्यकाबाट धेरै नागरिक जिल्ला-जिल्लामा फर्केसँगै अहिले उपत्यकामा राहत माग्नेको संख्या कम भएको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेमध्ये धेरै...

झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

| भद्रपुर, ४ जेठ : झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर...

काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

| काभ्रेपलाञ्चोक, ४ जेठ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ...

बाँकेका क्वारेन्टिन भरिभराउ

बाँकेका क्वारेन्टिन भरिभराउ

| राँझा, ४ जेठ : बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टिनमा बस्ने...

क्वारेन्टिनमा रहेका युवकको मृ’त्यु

क्वारेन्टिनमा रहेका युवकको मृ’त्यु

| राँझा, ४ जेठ :बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृ'त्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था...

निगुरो टिप्न जाँदा हात्तीले लियो ज्यान

निगुरो टिप्न जाँदा हात्तीले लियो ज्यान

| सुरुङ्गा, ४ जेठ :दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् । जिल्ला प्र'हरी...

रौतहटका १० जनामा सङ्क्रमण

रौतहटका १० जनामा सङ्क्रमण

| काठमाडौँ, ४ जेठ :कोरोना भाइरस सङ्क्रमण आज १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण...