समाचार

एमालेको कुनै पनि समुहमा नरहने बेदुराम भुसालको घोषणा, एमालेमा तरङ्ग

एमालेको कुनै पनि समुहमा नरहने बेदुराम भुसालको घोषणा, एमालेमा तरङ्ग

| काठमाडौं, असार १३ : एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले स्वतन्त्र बस्ने भन्दै संसद सचिवालयमा पत्र पठाएका छन् । एमाले विवाद उत्कर्षमा पुगेका बेला भुसालले आइतबार संसद सचिवालयमा पत्र...

एम फिल र पीएचडीको पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीकाे प्रदर्शन

एम फिल र पीएचडीको पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीकाे प्रदर्शन

| काठमाडौं, असार १३ : त्रिभुवन विश्वविद्यालयमा एम फिल र विद्यावारिधी (पीएचडी) को पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन उपकुलपतिको कार्यालय अगाडी प्रदर्शन गरेका छन् । त्रि वि विद्यार्थी संघर्ष...

कांग्रेस पदाधिकारी बैठक सकियो, क्रियाशील छानबिन समितिको प्रस्तावित मापदण्डमा देउवा असन्तुष्ट

कांग्रेस पदाधिकारी बैठक सकियो, क्रियाशील छानबिन समितिको प्रस्तावित मापदण्डमा देउवा असन्तुष्ट

| काठमाडौं, असार १३ : नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आइतबारको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनबारे छलफल भएको बुझिएको छ । समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील...

वडाध्यक्षले कुटे सब–इन्जिनियर

वडाध्यक्षले कुटे सब–इन्जिनियर

| जाजरकोट, असार १३ :  शिवालय गाउँपालिकाका एक वडाध्यक्षले आफ्नै वडामा कार्यरत सव इन्जिनियरमाथि हा तपा त गरेका छन्। वडा नम्बर ७ का वडाध्यक्ष बीरबल खत्रीले सोही वडामा कार्यरत सव–इन्जिनियर रविन्द्रबहादुर...

गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय

गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय

| पोखरा , असार १३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार ४ मध्ये २ मन्त्रीलाई मात्र मन्त्रालयको टुंगो लगाउन सकेका छन् । जसपाका संसदीय दलका नेतासमेत रहेका हरिशरण आचार्य...

सकियो ३ जिल्लाका सीडीओहरुको बैठक, सार्वजनिक यातायात सञ्चालनबारे के भयो निर्णय ?

सकियो ३ जिल्लाका सीडीओहरुको बैठक, सार्वजनिक यातायात सञ्चालनबारे के भयो निर्णय ?

| काठमाडौं, असार १३ : काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)हरुको बैठक सकिएको छ । तर निषेधाज्ञाबारे निर्णय भोलि मात्रै गरिने भएको छ ।...

निषेधाज्ञा उल्लंघन गर्ने १७७९ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने १७७९ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

| काठमाडौं, असार १३ : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने देशभरका १ हजार ७ सय ७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये ४ सय ९४ वटा गाडी र...

तीनै जिल्लाका प्रमुख पदाधिकारीको बैठक चल्दै, सार्वजनिक गाडीलाई कसरी खुलाउने भन्नेबारे छलफल

तीनै जिल्लाका प्रमुख पदाधिकारीको बैठक चल्दै, सार्वजनिक गाडीलाई कसरी खुलाउने भन्नेबारे छलफल

| काठमाडौं, १३ असार : अहिले ललितपुरमा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीसहित सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीको बैठक बसिरहेको छ । काठमाडौं उपत्यकामा एक हप्तादेखि १० दिनसम्म निषेधाज्ञा लम्ब्याउनेबारे अहिले छलफल...

आज तीन हजार सात जना कोरोनामुक्त, ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

आज तीन हजार सात जना कोरोनामुक्त, ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

| काठमाडौं, १३ असार : आइतबार नेपालमा एक हजार नौ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका चार सय...

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

| काठमाडौं, १३ असार : लगतार घट्दै आएको शेयर बजार (आज) आइतबार २७ अङ्कभन्दा धेरैले बढेको छ । आइतबार नेप्से २७ दशमलव ३८ अङ्कले बढेर दुई हजार आठ सय ७० दशमलव...