समाचार

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा भोलिदेखि सरकार पक्षको बहस हुने

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा भोलिदेखि सरकार पक्षको बहस हुने

| काठमाडौं, १३ असार : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । गएको असार ९ गते बुधबारदेखि सुरु भएको रिट निवेदक पक्षका कानुन व्यवसायीको सुरुवाती...

सात बुँदे सहमतिसँगै पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्किए

सात बुँदे सहमतिसँगै पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्किए

| काठमाडौं, १३ असार : आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) अन्तर्गतका प्राविधिकहरू काममा फर्किने भएका छन् । आइतबार प्राधिकरण र प्राविधिकहरूबीच प्राविधिकहरूको माग पूरा गर्ने सम्बन्धमा सात बुँदे...

एमालेले बोलायो दशौँ महाधिवेशन आयोजक कमिटी बैठक, नेपाल पक्ष भन्छन्, उक्त बैठकको औचित्य छैन !

एमालेले बोलायो दशौँ महाधिवेशन आयोजक कमिटी बैठक, नेपाल पक्ष भन्छन्, उक्त बैठकको औचित्य छैन !

| काठमाडौं, १३ असार : नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले आउँदो बुधबार १६ गते आयोजक कमिटी बैठक बस्ने निर्णय...

यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशसहित १३ देशमा लगाएको उडान प्रतिबन्ध लम्ब्यायो

यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशसहित १३ देशमा लगाएको उडान प्रतिबन्ध लम्ब्यायो

| काठमाडौं, १३ असार : यूएईले नेपालसहित विभिन्न देशमा लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्याएको छ । कोरोना संक्रमण रोकथामका लागि भन्दै यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका १३ देशमा लगाएको उडान...

हिरासतबाट छुटाइ दिन्छु भनेर ६० हजार घुस लिएका प्रहरी जवानविरुद्ध मुद्दा दायर

हिरासतबाट छुटाइ दिन्छु भनेर ६० हजार घुस लिएका प्रहरी जवानविरुद्ध मुद्दा दायर

| काठमाडौं, १३ असार : इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यादव विरुद्ध ६० हजार...

यो हप्ता चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

यो हप्ता चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

| काठमाडौं, १३ असार : देशका केही ठाउँमा मौसम आंशिकदेखि पूर्ण बद्ली भएको छ । (आज) आइतबार दिउँसो देशभर बद्ली भइ कतै सामान्य र कतै ठूलो पानी पर्ने सम्भावना छ ।...

सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन रेलमार्ग सञ्चालन गर्न सुझाव

सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन रेलमार्ग सञ्चालन गर्न सुझाव

| एजेन्सी, १३ असार : प्रस्तावित नेपाल-चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ । प्रस्तावित रेल मार्ग विभिन्न संरक्षित वन्यजन्तुको बासस्थान...

काठमाण्डाैमा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाण्डाैमा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी

| काठमाडौं, असार १३ : काठमाण्डाै उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी...

खुकुरी प्रहार गरी छोराले गरे बाबुको ह त्या

खुकुरी प्रहार गरी छोराले गरे बाबुको ह त्या

| खोटाङ, असार १३  दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको ह त्या गरेका छन्। आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ वर्षीय...

आज विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिने

आज विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिने

| काठमाडौं, असार १३ : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज रिट निवेदक प‍क्षको बसह सकिदै छ । विपक्षी पाँच दलको गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा आज उनीहरु पक्षधर कानून व्यवसायीको बहस...