समाचार

असार १७ देखि आन्तरिक हवाई उडान सञ्चालन

असार १७ देखि आन्तरिक हवाई उडान सञ्चालन

| काठमाडौं, ९ असार : आउँदो असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक...

पहिराले  एक अर्ब रुपैयाँको क्षति मेलम्ची खानेपानी आयोजनामा

पहिराले एक अर्ब रुपैयाँको क्षति मेलम्ची खानेपानी आयोजनामा

| काठमाडौं, ९ असार : गएको हप्ताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा...

राजस्व विभागका तत्कालीन महानिर्देशकसहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

राजस्व विभागका तत्कालीन महानिर्देशकसहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

| काठमाडौं, ९ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका पदाधिकारीले कानुन विपरीत...

आज तीन हजार ५ सय ५८ जना कोरोनामुक्त, थप ५२ जनाको ज्यान गयो

आज तीन हजार ५ सय ५८ जना कोरोनामुक्त, थप ५२ जनाको ज्यान गयो

| काठमाडौं, ९ असार : बुधबार देशभर दुई हजार चार सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सात हजार चार सय ६१ जनाको आरटी/पीसीआर...

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा

| काठमाडौं, ९ असार : दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छिन् । गत ६ असारमा सिंहदरबार प्रहरीले प्रधानलाई बबरमलस्थित निवासबाटै पक्राउ गरेको थियो ।...

विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्ने चर्चित महिला सन्तोषीको ह’त्या

विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्ने चर्चित महिला सन्तोषीको ह’त्या

| काठमाडौं, ९ असार : विभिन्न पशुपंछीको आवाज निकालेर सामाजिक सञ्जालदेखि युट्युबमा भाइरल बनेकी एक महिलाको ह'त्या भएको छ । प्रहरीले उनको श'व बुधबार दक्षिणकालीको ट्वाइलेटबाट उठाएको छ । काठमाडौं प्रहरीका...

‘देउवालाई प्रधानमन्त्री बनाउन एक सय ४९ जनाको हस्ताक्षरभन्दा बलियो आधार के चाहियो ?’

‘देउवालाई प्रधानमन्त्री बनाउन एक सय ४९ जनाको हस्ताक्षरभन्दा बलियो आधार के चाहियो ?’

| काठमाडौं, ९ असार : सत्तारूढ नेकपा एमालेसहित एक सय ४६ सांसदले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । रिट निवेदकका तर्फबाट बुधबार अधिवक्ता खम्बबहादुर खाती र गोविन्द...

आजदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटबारे संवैधानिक इजलासमा सुनुवाइ सुरु

आजदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटबारे संवैधानिक इजलासमा सुनुवाइ सुरु

| काठमाडौं, ९ असार : बुधबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको...

देशका केही ठाउँमा अबको ३ दिनसम्म ठूलो पानी पर्ने

देशका केही ठाउँमा अबको ३ दिनसम्म ठूलो पानी पर्ने

| काठमाडौं, ९ असार : काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रका केही ठाउँमा यतिबेला घाम लागेको छ । तर, मौसम पूर्ण रुपमा नखुलेको मौसमविद्ले बताएका छन् । अहिले घाम लागे पनि फेरि मौसम...

आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

| काठमाडौं, ९ असार : बुधबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...