समाचार

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

| काठमाडौं, असार १३ : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्।बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालय सचिव...

कांग्रेसभित्र अप्ठेरोमा पौडेल

कांग्रेसभित्र अप्ठेरोमा पौडेल

| काठमाडौं, असार १३ : ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर (शेरबहादुर देउवा)जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व...

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

| काठमाडौं, असार १३ : नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेतामा धवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताएका छन् । नयाँ...

मनसुनले मात्र आएको होइन मेलम्चीमा बाढी, यस्तो छ कारण

मनसुनले मात्र आएको होइन मेलम्चीमा बाढी, यस्तो छ कारण

| काठमाडौं, असार १३ : मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको...

नेपाल फुक्र्याउँदै देउवा र प्रचण्ड

नेपाल फुक्र्याउँदै देउवा र प्रचण्ड

| काठमाडौं, असार १३ : नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुर्क्याउन थालेका छन् । एमाले...

कोरोना निको हुने दर ९२ प्रतिशत

कोरोना निको हुने दर ९२ प्रतिशत

| काठमाडौं, असार १३ : कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या...

काँग्रेसको १४ औं महाधिवेशन : यसरी बनाउँदै छन् नेताहरुले समीकरण

काँग्रेसको १४ औं महाधिवेशन : यसरी बनाउँदै छन् नेताहरुले समीकरण

| काठमाडौं, असार १३ : नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले...

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

| काठमाडौं , असार १३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा...

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

| काठमाडौं, १२ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको देउवानिकट स्रोतले जानकारी दियो। शीर्ष नेताहरुको बैठक...

सहमति कार्यान्वयन नभएसम्म सपथ खान्न : गुरुङ

सहमति कार्यान्वयन नभएसम्म सपथ खान्न : गुरुङ

| काठमाडौं, १२ असार : गोरखा गण्डकी प्रदेश सरकारमा विनाविभागीय मन्त्रीहरुलाई आइतबार सपथ खुवाउने गरी जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाएको छ। शुक्रबार भएको निर्णयअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास...