समाचार

चीनबाट असारभित्रै खोप ल्याइँदै

चीनबाट असारभित्रै खोप ल्याइँदै

| काठमाडौं, ११ असार : सरकारले चीनबाट कोभिडविरुद्धको 'भेरोसेल' खोप खरिद असारको अन्तिम सातासम्म ल्याउने तयारी सुरु गरेको छ । चीनसँग खोप खरिद गर्नका लागि सैद्धान्तिक सहमति भइसकेकाले असारको अन्तिम सातासम्ममा...

संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन : वरिष्ठ अधिवक्ता अर्याल

संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन : वरिष्ठ अधिवक्ता अर्याल

| काठमाडौं, ११ असार : वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र...

स्याङ्जामा चट्याङ लागेर गुरुङको मृ त्यु

स्याङ्जामा चट्याङ लागेर गुरुङको मृ त्यु

| स्याङ्जा, असार ११ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका(२ घडेरी बस्ने पूर्णबहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङको चट्याङ लागेर शुक्रबार बिहान मृ त्यु भएको छ। आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा...

सरकार बचाउनको लागि कसैसँग अनुचित सम्झौता गरेको छैन : प्रधानमन्त्री ओली

सरकार बचाउनको लागि कसैसँग अनुचित सम्झौता गरेको छैन : प्रधानमन्त्री ओली

| काठमाडौं, ११ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पार्नुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पणमा...

सिन्धुपाल्चोकवासीलाई सहयोग गर्न खडा गरे कलाकारहरुले कोष

सिन्धुपाल्चोकवासीलाई सहयोग गर्न खडा गरे कलाकारहरुले कोष

| काठमाडौं, ११ असार : सिन्धुपाल्चोकको इन्द्रावती नदीका बाढी पीडितलाई सहायता उपलब्ध गराउन र भत्किएको संरचना पुनर्निर्माण गर्न कलाकारहरूको पहलमा ‘सिन्धु सहयोग कोष’ गरिएको छ । बिहीबार बत्तीसपुतलीमा आयोजित कलाकारहरूको बृहत्...

आज २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि, थप २७ जनाको ज्यान गयो

आज २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि, थप २७ जनाको ज्यान गयो

| काठमाडौं, ११ असार : शुक्रबार देशभर १४ हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...

न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न, अघिल्लो दिन नै कसरी थाहा भयो अदालतले यस्तो निर्णय गर्दैछ भनेर ?

न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न, अघिल्लो दिन नै कसरी थाहा भयो अदालतले यस्तो निर्णय गर्दैछ भनेर ?

| काठमाडौं, ११ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । बालुवाटारमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवम् प्रकाशित पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन...

आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला

आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला

| काठमाडौं, ११ असार : जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबारदेखि बिक्री खुला भएको छ । शुक्रबारदेखि बिक्री खुला भएको आईपीओ यही असार १५ गतेसम्म खुला हुने...

मन्त्री पौडेलद्वारा सरुवा, बढुवा र विदेश पठाउने अवसरका निम्ति एउटा प्रहरी पनि आफू कहाँ नआउन निर्देशन

मन्त्री पौडेलद्वारा सरुवा, बढुवा र विदेश पठाउने अवसरका निम्ति एउटा प्रहरी पनि आफू कहाँ नआउन निर्देशन

| काठमाडौं, ११ असार : गृह मन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारीअनुसारको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । शुक्रबार गृह मन्त्रीका रूपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले...

कम्पनीको घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो : आयल निगम

कम्पनीको घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो : आयल निगम

| काठमाडौं, ११ असार : नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ । न्युज एजेन्सी नेपालसँग शुक्रबार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रबन्ध...