समाचार

हल्ला नगरि छिट्टै खोप ल्याएर देखाउँछौँ, बाढी-पहिरो प्रभावितलाई प्राथमिकता दिन्छौँ : मन्त्री श्रेष्ठ

हल्ला नगरि छिट्टै खोप ल्याएर देखाउँछौँ, बाढी-पहिरो प्रभावितलाई प्राथमिकता दिन्छौँ : मन्त्री श्रेष्ठ

| काठमाडौं, ११ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजको बहस सकियो

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजको बहस सकियो

| काठमाडौं, ११ असार : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा शुक्रबारका लागि बहस सकिएको छ । शुक्रबार रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकतर्फका कानुन...

‘अभियन्ता’ तह लाउन टोली बनाउँदै एमाले

‘अभियन्ता’ तह लाउन टोली बनाउँदै एमाले

| काठमाडौं, ११ असार : ‘सामाजिक अभियन्ता’ का नाममा सरकार या पार्टीनिकट नेता, कार्यकर्तासहित सार्वजनिक सरोकारवाला निकाय एवं त्यहाँका पदाधिकारीमाथि नचाहिँदो हस्तक्षेप गर्ने, र हतोत्साही गराउनेहरुलाई प्रधानमन्त्री केपी ओलीनिकट युवा संघले...

‘क. प्रचण्ड’ अलंकारका क्रान्ति नामको भ्रान्तीको हास्यास्पद पर्दाफास : नेता बस्नेत

‘क. प्रचण्ड’ अलंकारका क्रान्ति नामको भ्रान्तीको हास्यास्पद पर्दाफास : नेता बस्नेत

| काठमाडौं, ११ असार : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को इतिहासको क्रान्तिको नाममा भएको भ्रान्तीको पर्दाफास भएको बताएका छन् । यता अध्यक्ष दाहालले...

काठमाण्डौमा टिप्परको ठक्करबाट एक जनाकोे ज्यान गयो

काठमाण्डौमा टिप्परको ठक्करबाट एक जनाकोे ज्यान गयो

|  काठमाडौं, ११ असार :  काठमाण्डौको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाकोे ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री...

ठाकुरले बोलाएको बैठक बहिष्कार गर्ने यी हुन् आठ निवर्तमान सांसद

ठाकुरले बोलाएको बैठक बहिष्कार गर्ने यी हुन् आठ निवर्तमान सांसद

| काठमाडौं, ११ असार : सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ । सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले...

उर्लंदो भेलमा तटबन्ध : १५ दिनमा १२ करोड सक्न निर्देशन

उर्लंदो भेलमा तटबन्ध : १५ दिनमा १२ करोड सक्न निर्देशन

| काठमाडौं, ११ असार : सुदूरपश्चिम प्रदेश सरकारले असारको ७ गते बाँडफाँड गरेका १२ करोडका अधिकांश योजना १५ दिनमा सक्ने गरी सम्झौता गरिएका छन्। अधिकांश तटबन्धका योजना उर्लंदो भेलमै निर्माण सुरु...

‘राष्ट्रपतिले श्री ५ भन्दा पनि ठूलो श्री ७ महाराजको परिकल्पना गरेको हो ?’

‘राष्ट्रपतिले श्री ५ भन्दा पनि ठूलो श्री ७ महाराजको परिकल्पना गरेको हो ?’

| काठमाडौं, ११ असार : कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा संविधानको धारा ७६ (५) ले बहुमत सांसदको समर्थनमा वैकल्पिक सरकारको व्यवस्था गरेको तर्क गरेका छन्। उक्त उपधारामा दल नभई...

ठूला ऋणी राष्ट्र बैंकको निगरानीमा

ठूला ऋणी राष्ट्र बैंकको निगरानीमा

| काठमाडौं, ११ असार : नेपाल राष्ट्र बैंकले ठूला ऋणीमाथिको निगरानीलाई तीव्रता दिन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठूला ऋणिमाथि निगरानी बढाएको राष्ट्र बैंकले हाल बैंकहरूलाई निर्देशन दिँदै ५० लाख...

‘माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध’

‘माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध’

| काठमाडौं, ११ असार : प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्। रौतहटको मौलापुर नगरपालिकाको बजेट...