समाचार

कृष्णप्रसाद भट्टराईको पालमा चर्चामा आएको आयोजना केपी ओलीको पालामा सम्पन्न भयो : राष्ट्रपति

कृष्णप्रसाद भट्टराईको पालमा चर्चामा आएको आयोजना केपी ओलीको पालामा सम्पन्न भयो : राष्ट्रपति

| काठमाडौं, २० चैत : राष्ट्रपति विद्यादेवी भण्डारी पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पानीका स्रोतहरुको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छिन् । काठमाडौं उपत्यकामा भृकुटीमण्डपस्थित ढुंगेधाराबाट...

प्रतिगमनको परिभाषा नै नबुझी प्रतिगमन भयो भनेर जनता अल्मल्याउने ?

प्रतिगमनको परिभाषा नै नबुझी प्रतिगमन भयो भनेर जनता अल्मल्याउने ?

| काठमाडौं, २० चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘प्रतिगमनकारी’ का रुपमा चित्रण गर्न थालिएकोमा आपत्ति जनाउँदै, विकासका काममा सरकारी निकायबीच तालमेल हुन जरुरी रहेको बताएका छन् । शुक्रबार भृकुटीमण्डपमा...

मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात (भिडियोसहित)

मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात (भिडियोसहित)

| काठमाडौं, २० चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छिन् । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक सुरुवात गरेकी...

कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन सक्दैन : प्रवक्ता शर्मा

कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन सक्दैन : प्रवक्ता शर्मा

| काठमाडौं, २० चैत : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंवासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन् । मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा कुराकानी गर्दै प्रवक्ता शर्माले पानी...

ल्याण्डफिल्ड सिसडोलमा फोहर विसर्जनको अवरोध हट्यो, आजैदेखि फोहर उठ्ने

ल्याण्डफिल्ड सिसडोलमा फोहर विसर्जनको अवरोध हट्यो, आजैदेखि फोहर उठ्ने

| काठमाडौं, २० चैत : काठमाडौं महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले शुक्रबारबाटै अवरोध खुला गर्ने निर्णय गरेको छ । महानगरपालिका र ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासीसहित जनप्रतिनिधिबीच...

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो

| एजेन्सी, २० चैत : ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ । ७२ जना घाइते भएका छन् । ताइवानको ह्वालियन सहरको सुरुङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको...

आज पनि नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

आज पनि नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, २० चैत : शुक्रबार सुनको मूल्य तोलामा ९ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा...

म्यानमारमा सेनाको गो’ली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गयो

म्यानमारमा सेनाको गो’ली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गयो

| एजेन्सी, २० चैत : म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिं'सात्मक प्रदर्शनका क्रममा सेनाको गो'ली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् । फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर...

अमेरिकाले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गर्‍यो

अमेरिकाले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गर्‍यो

| काठमाडौं, २० चैत : अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थल तथा काठमा कुँदिएको अप्सराको मूर्ति शुक्रबार हस्तान्तरण गरिएको हो । न्युयोर्कका...

मेलम्चीको पानी बाइसधारामा, मन्त्रीसँगै स्थानीयले मनाए खुसीयाली

मेलम्चीको पानी बाइसधारामा, मन्त्रीसँगै स्थानीयले मनाए खुसीयाली

| काठमाडौं, २० चैत : मेलम्ची आयोजनाको खानेपानी आज बिहान ऐतिहासिक बालाजु बाइसधारामा खसालिएको छ। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारा स्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन्।...