समाचार

कांग्रेस कसैको पनि झगडामा परेको छैन, कसैलाई उत्प्रेरित गरेका छैनौँ : नेता रिजाल

कांग्रेस कसैको पनि झगडामा परेको छैन, कसैलाई उत्प्रेरित गरेका छैनौँ : नेता रिजाल

| काठमाडौं, १७ जेठ : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् ।...

भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैन : प्रधानमन्त्री ओली

भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैन : प्रधानमन्त्री ओली

| काठमाडौं, १७ जेठ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि भनेर भोट आकर्षित गर्ने काम सरकारले नगर्ने बताएका छन् । सोमबार युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन...

मन्त्रालयद्वारा एसईई परीक्षा गएको वर्षकै विधिमा गर्न प्रस्ताव

मन्त्रालयद्वारा एसईई परीक्षा गएको वर्षकै विधिमा गर्न प्रस्ताव

| काठमाडौं, १७ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गएको वर्षकै विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले गएको वर्षजस्तै...

कांग्रेस र माओवादी दुबै फुटाउन सक्छौं : नेता महेश बस्नेत

कांग्रेस र माओवादी दुबै फुटाउन सक्छौं : नेता महेश बस्नेत

| काठमाडौं, १७ जेठ : नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबै दल फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...

लुम्बिनी प्रदेश : राष्ट्रिय सभा उपचुनावमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी

लुम्बिनी प्रदेश : राष्ट्रिय सभा उपचुनावमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी

| काठमाडौं, १७ जेठ : लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । विजयी पाण्डेयले चार हजार एक सय ४० मत...

रक्सी चोरेको फोटो सार्वजनिक भएपछि असईसहित तीन प्रहरी निलम्बित

रक्सी चोरेको फोटो सार्वजनिक भएपछि असईसहित तीन प्रहरी निलम्बित

| सिरहा, १७ जेठ : प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) सहित तीन प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको...

‘पालिका नै अनुमति माग्दै सिंहदरबार धाउनुपर्ने अवस्थाले सङ्घीयताकै मर्म हराउँदै गयो’

‘पालिका नै अनुमति माग्दै सिंहदरबार धाउनुपर्ने अवस्थाले सङ्घीयताकै मर्म हराउँदै गयो’

| काठमाडौं, १७ जेठ : गाउँपालिका राष्ट्रिय महासङ्घले सबै नागरिकलाई जति सक्दो छिटो कोरोना भाइरसविरुद्धको खोप सुनिश्चितता गर्न आग्रह गरेको छ । महासङ्घले खोप आयातमा सबै प्रकारका उपाय अवलम्बन गर्न सरकारको...

लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज घट्यो

लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज घट्यो

| काठमाडौं, १७ जेठ : केहीदिन यता लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार भने घटेको छ । कारोबार भएका सबै कम्पनीको शेयर ओरालो लागेपछि नेप्से ४५ दशमलव २५ अङ्कले घटेर...

शक्तिशाली मन्त्रालयसहित जसपा यसै हप्ताभित्र सरकारमा जान सक्ने

शक्तिशाली मन्त्रालयसहित जसपा यसै हप्ताभित्र सरकारमा जान सक्ने

| काठमाडौं, १७ जेठ : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने र अन्य विषयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग...

बागमती सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैया फिर्ता लिने

बागमती सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैया फिर्ता लिने

| काठमाडौं, १७ जेठ : बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैया फिर्ता लिने निर्णय गरेको छ । सोमबार बसेको बागमती प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले...