समाचार

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

| परासी, १० जेठ : नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका-५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।...

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चर्चहरु पुनः खोल्न निर्देशन

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चर्चहरु पुनः खोल्न निर्देशन

| काठमाडौं, १० जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट...

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

| खाँदबारी, १० जेठ : थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका-६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौंस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार...

विश्वभर कोरोना संक्रमित ५३ लाखको हाराहारीमा, ३ लाख ४० हजारको मृत्यु

विश्वभर कोरोना संक्रमित ५३ लाखको हाराहारीमा, ३ लाख ४० हजारको मृत्यु

| काठमाडौं, १० जेठ : कोरोनाभाइरस (कोभिड-१९) का कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाबाट बेलायतमा...

देशका अधिकांश स्थानमा बदलीसँगै वर्षा

देशका अधिकांश स्थानमा बदलीसँगै वर्षा

| काठमाडौं, १० जेठ : स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून...

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

| काठमाडौं, १० जेठ : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित...

अध्यक्ष दाहाललाई नेपालको अद्यावधिक नक्सा हस्तान्तरण

अध्यक्ष दाहाललाई नेपालको अद्यावधिक नक्सा हस्तान्तरण

| काठमाडौं, १० जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी...

काठमाडौँसहित ६ जिल्लामा देखिए थप  ३२ सङ्क्रमित, संक्रमित संख्या ५ सय ४८ पुग्यो

काठमाडौँसहित ६ जिल्लामा देखिए थप ३२ सङ्क्रमित, संक्रमित संख्या ५ सय ४८ पुग्यो

| काठमाडौँ, १० जेठ : कोरोना भाइरसको सङ्क्रमण आज ३२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र...

युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

| काठमाडौं , जेठ १० : कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ । युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी...

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको दबाबमा ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको दबाबमा ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो

| काठमाडौं , जेठ १० : सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना...