समाचार

नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी

नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी

| काठमाडौं , जेठ १० : नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्रा्ष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ । सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र...

नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

| काठमाडौं , जेठ १० : दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने...

प्रदेश सभासदस्यसहित ११ को पिसिआर रिपोर्ट नेगेटिभ

प्रदेश सभासदस्यसहित ११ को पिसिआर रिपोर्ट नेगेटिभ

| बुटवल, ९ जेठ :प्रदेश नं ५ को प्रदेशसभा सचिवालयमा बिहीबार आरडिटी विधिमा कोरोना पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट गरिएको परीक्षणमा भने आज नेगेटिभ देखिएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु...

चार किरियापुत्रीसहित ३७८ को उद्धार

चार किरियापुत्रीसहित ३७८ को उद्धार

| बैतडी, ९ जेठ : किरियापुत्रीसहित सीमानाका झुलाघाटबाट ३७८ को आज उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित सो सङ्ख्यामा सीमानाका...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

| काठमाडौँ, ९ जेठ : कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य...

थप ६ जनामा कोरोना संक्रमण

थप ६ जनामा कोरोना संक्रमण

| ठमाडौं, ९ जेठ: बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि...

प्रदेश नं १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

प्रदेश नं १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

| विराटनगर, ९ जेठ : प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले...

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’:  सञ्चारकर्मी

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’: सञ्चारकर्मी

| जीतपुर, ९ जेठ : कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ जनामा कोरोनाको सङ्क्रमण देखिए...

गण्डकी प्रदेशको बर्खे अधिवेशन : पोखरा सभागृहमा तयारी

गण्डकी प्रदेशको बर्खे अधिवेशन : पोखरा सभागृहमा तयारी

| पोखरा, ९ जेठ : गण्डकी प्रदेशसभाको यही जेठ ११ गतेका लागि तय भएको बर्खे अधिवेशनका लागि यहाँको सभागृहमा आवश्यक तयारीको काम तीव्र पारिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९...

हिरासतमा रहेका युवकमा कोरोना, जिप्रका सिल

हिरासतमा रहेका युवकमा कोरोना, जिप्रका सिल

| बैतडी, ९ जेठ : जिल्ला प्र'हरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर...