समाचार

बहुमतले पारित भयो ‘नीति तथा कार्यक्रम’

बहुमतले पारित भयो ‘नीति तथा कार्यक्रम’

| काठमाडौं, ६ जेठ : प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गरेको...

माछा चोरीको विषयमा झडप, प्रहरीसहित पाँच घाइते

माछा चोरीको विषयमा झडप, प्रहरीसहित पाँच घाइते

| चितवन, ६ जेठ : पश्चिम चितवनको मंगलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका-१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा,...

प्रसारण लाइन अगाडिकै ढोकाबाट बनाइन्छ, एमसीसीबारे संसदले निर्णय गर्ने हो : प्रधानमन्त्री

प्रसारण लाइन अगाडिकै ढोकाबाट बनाइन्छ, एमसीसीबारे संसदले निर्णय गर्ने हो : प्रधानमन्त्री

| काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै, लप्सीफेदी-रातमाटे-दमौली-बुटवल प्रसारण लाइन नेपाललाई नभई नहुने भएकोले बनाउनैपर्ने बताएका...

नेपाली भूमि फिर्ता लिने प्रधानमन्त्रीको अठोट

नेपाली भूमि फिर्ता लिने प्रधानमन्त्रीको अठोट

| काठमाडौं, ६ जेठ :  प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता लिएरै छोड्ने अठोट गरेका छन् । गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको...

कोरोनाको औषधि छैन, महामारीले देशलाई महँगोमा मूल्यवान शिक्षा दियो : प्रधानमन्त्री

कोरोनाको औषधि छैन, महामारीले देशलाई महँगोमा मूल्यवान शिक्षा दियो : प्रधानमन्त्री

| काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणको औषधि नभएकाले स्वास्थ्य सहयोग अवलम्बन गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सांसद्ले...

कोरोनाको संक्रमणबारे जान्नै पर्ने तथ्यहरु !

कोरोनाको संक्रमणबारे जान्नै पर्ने तथ्यहरु !

| डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ काठमाडौं, कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

| काठमाडौं, ६ जेठ : गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस (कोभिड-१९)  संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मंगलबारसम्म संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार...

आज पुन: थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज पुन: थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

| काठमाडौं, ६ जेठ : म‌ंगलबार एकैदिन प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । कोशी अस्पतालको...

कर्णालीमा पहिलोपटक सङ्क्रमण पुष्टि, वनवासामै ३५ दिन क्वारेन्टाइनमा थिए !

कर्णालीमा पहिलोपटक सङ्क्रमण पुष्टि, वनवासामै ३५ दिन क्वारेन्टाइनमा थिए !

| सुर्खेत, ६ जेठ : मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय...

गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर

गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर

| रुपन्देही, ६ जेठ:रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको...