समाचार

लकडाउन अवधिभर उपत्यका आउने-जाने नगरौँ

लकडाउन अवधिभर उपत्यका आउने-जाने नगरौँ

| काठमाडौं, १७ बैशाख : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौं उपत्यका आउने र जाने नागरिकको संख्या बढिरहेकाले त्यसो नगरी जहाँ छौँ त्यही बसी लकडाउनको पालना गर्न आग्रह गरेका...

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, जर्मनीमा मास्क लगाउन अनिवार्य

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, जर्मनीमा मास्क लगाउन अनिवार्य

| काठमाडौं, १७ बैशाख : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोनाभाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन विस्तारै खुकुलो बनाउने...

आज थप चार जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको ५८ पुग्यो

आज थप चार जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको ५८ पुग्यो

| काठमाडौं, १७ बैशाख : सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड-१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

| काठमाडौं, १७ बैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (आज) बुधबार दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका...

कोरोनाका कारण अमेरिकामा थप एक नेपालीको नि*धन

कोरोनाका कारण अमेरिकामा थप एक नेपालीको नि*धन

| काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको नि*धन भएको छ। भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा नि*धन...

विद्यार्थीको तरकारी बारीमै सड्दै

विद्यार्थीको तरकारी बारीमै सड्दै

| लम्की, १७ वैशाख: टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् । इन्स्टिच्युट परिसरमै खेती...

प्रदेश नं २ : दुई हजार नमूना सङ्कलन

प्रदेश नं २ : दुई हजार नमूना सङ्कलन

| महोत्तरी, १७ वैशाख : कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१...

प्रदेश नं १ : ३८ जना आइसोलेसनमा

प्रदेश नं १ : ३८ जना आइसोलेसनमा

| विराटनगर, १७ वैशाख : प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन् । पिसीआर विधिबाट एक हजार...

प्रधानमन्त्री-प्रधानन्यायाधीशवीच शंकास्पद भेट किन ?

प्रधानमन्त्री-प्रधानन्यायाधीशवीच शंकास्पद भेट किन ?

| काठमाडौं, १७ वैशाख : बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट...

लकडाउनमा जब*र्जस्ती करणीका सात घटना

लकडाउनमा जब*र्जस्ती करणीका सात घटना

| कपिलवस्तु, १७ वैशाख : एक महिनामा यहाँ जब*र्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरस(कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जब*र्जस्ती करणीका घटना...