समाचार

इन्सेकद्वारा चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

इन्सेकद्वारा चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

| भक्तपुर, १६ वैशाख : इन्सेक वाग्मती प्रदेश कार्यालय हेटौँडाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सहयोग पु¥याउने उद्देश्यले आज नगरपालिकाको कार्यालयमा उक्त सामग्री...

उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

| काठमाडौँ, १६ वैशाख : सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ सहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताउनुभएको छ ।...

पर्यटनलाई पुनर्जीवन दिन ठोस कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री

पर्यटनलाई पुनर्जीवन दिन ठोस कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री

| काठमाडौँ, १६ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस...

पाँच क्विन्टल गाँजा नष्ट

पाँच क्विन्टल गाँजा नष्ट

| कपिलवस्तु, १६ वैशाख: मायादेवी गाउंँपालिकाको वडा नं ७ मा पाँच क्विन्टल हरियो गांँजा नष्ट गरिएको छ । मायादेवी गाउंँपालिका –५ अठकोेनियाका राधेश्याम तिवारी र रामअञ्चल यादवका खेतमा उम्रेको हरियो गांँजा...

रिहा भए ज्ञानेन्द्र शाही

रिहा भए ज्ञानेन्द्र शाही

| काठमाडौँ, १६ वैशाख : सर्वोच्च अदालतले ललितपुरमा प*क्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि महानगरीय प्र*हरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ । शाहीलाई रिहा...

सार्क विकास कोष दशौँ वर्षमा

सार्क विकास कोष दशौँ वर्षमा

| काठमाडौँ, १६ वैशाख :गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उठाउन आर्थिक सहयोग जुटाउने उद्देश्यले स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) विकास कोष आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ ।...

थप दुईमा कोरोना सङ्क्रमण, ५४ पुगे सङ्क्रमित

थप दुईमा कोरोना सङ्क्रमण, ५४ पुगे सङ्क्रमित

| काठमाडौँ, १६ वैशाख : कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य...

काभ्रेमा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्र*हरी नियन्त्रणमा

काभ्रेमा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्र*हरी नियन्त्रणमा

| धुलिखेल, १६ बैशाखः इलाका प्र*हरी कार्यालय बनेपाले लकडाउन उल्लंघन गर्ने २२ जना ब्यापारीलाई नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गरी पसल खोल्ने २२ जना ब्यापारीलाई मंगलबार विहान बनेपाका विभिन्न ठाउँबाट...

आफन्त र हुनेखाने वर्गलाई राहत : वडामा तालाबन्दी

आफन्त र हुनेखाने वर्गलाई राहत : वडामा तालाबन्दी

| डोटी, १६ बैशाख : राहत वितरणमा अनियमितता र पक्षपात गरेको आरोप लगाउँदै जिल्लाको केआइसिंह गाउँपालिका वडा नं ६ को भूमिराजमाण्डौंस्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । कोभिड-१९ को जोखिम...

सर्लाहीमा बच्चाको झै-झगडाले एक महिलाको ज्यान गयो

सर्लाहीमा बच्चाको झै-झगडाले एक महिलाको ज्यान गयो

| सर्लाही, १६ बैशाख : बच्चाको झै-झगडालाई लिएर कु'टा-कु'टा हुँदा सर्लाहीमा एक महिलाको ज्यान गएको छ । सर्लाहीको हरिपुर्वा-८ बसन्तपुरमा कु'टा-कु'टा हुँदा ३५ वर्षीया सैदुन खातुनको ज्यान गएको हो । सोही...