समाचार

ताप्लेजुङ सदरमुकाममा भीषण आ*गलागी, सात घर ज*लेर नष्ट

ताप्लेजुङ सदरमुकाममा भीषण आ*गलागी, सात घर ज*लेर नष्ट

| ताप्लेजुङ, २० वैशाख : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आ*गलागीले सात घर ज*लेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आ*गलागी भएको हो । राति करिब...

कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन

कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन

| काठमाडौं, २० वैशाख: औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको...

थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार

थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार

| काठमाडौं, २० वैशाख: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रुपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । कोरोना महामारीको सम्भावित...

राजनीतिक अवस्था कमजोर भएपछि दौडधुपमा चीन

राजनीतिक अवस्था कमजोर भएपछि दौडधुपमा चीन

| काठमाडौं, २० वैशाख: सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग...

सीमावर्ती क्षेत्र उच्च जोखिममा

सीमावर्ती क्षेत्र उच्च जोखिममा

| काठमाडौं, २० वैशाख: नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी...

दैनिक ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै पोल्ट्री किसान

दैनिक ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै पोल्ट्री किसान

| काठमाडाैं, २० वैशाख : मुलुकमा आत्मनिर्भर बन्दै गरेको पोल्ट्री क्षेत्रले लकडाउनका कारण दैनिक न्यूनतम ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ । व्यवसायीले कुखुरा बिक्री हुन छाडेपछि सित्तैमा बाँडेका छन् । मोरङको...

नेकपाले दियो वडा कार्यलयलाई राहत

नेकपाले दियो वडा कार्यलयलाई राहत

| कर्णाली: कर्णाली प्रदेशको स्थानीय तह सिम्ता गाउँपालिका ७ नम्बर वडा कमिटीले वडा कार्यलयलाई राहत हस्तान्तरण गरेको छ। काेराेना भाइरस(काेभिड १९)विश्वब्यापिरुपमा फैलिएको यस भयावह परिस्थितिमा नेपाल सरकारले जारी गरेको लकडाउनको समय...

टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज

टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज

| काठमाडौँ, १९ वैशाख :नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ ।...

२७ थाई नागरिक बोकेर उड्यो जहाज

२७ थाई नागरिक बोकेर उड्यो जहाज

| काठमाडौँ, १९ वैशाख : लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

घरायसी झ*गडा मिलाइदिने भन्दै घु*स लिने अध्यक्ष प*क्राउ

घरायसी झ*गडा मिलाइदिने भन्दै घु*स लिने अध्यक्ष प*क्राउ

| काठमाडौँ, १९ वैशाख: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झ*गडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घु*स लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई प*क्राउ गरेको छ । आयोगका...