समाचार

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सात जनाको श’व फेला

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सात जनाको श’व फेला

| कास्की, १९ बैशाख : अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका-११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बे'पत्ता थप दुई जनाको श'व शुक्रबार बिहान फेला परेको...

‘प्रजातान्त्रिक नेपाल रेडियो’ की पहिलो गायिका रानु देवीको निधन

‘प्रजातान्त्रिक नेपाल रेडियो’ की पहिलो गायिका रानु देवीको निधन

| काठमाडौं, १९ बैशाख : प्रजातान्त्रिक नेपाल रेडियोकी पहिलो गायिका रानु देवी (पौडेल) अधिकारीको निधन भएको छ । बिहिबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ८५ बर्षीय...

नेपालभर नै हावाको प्रदूषण ग्रीन सिग्नल, मानिस बसोबासका लागि योग्य छ !

नेपालभर नै हावाको प्रदूषण ग्रीन सिग्नल, मानिस बसोबासका लागि योग्य छ !

| काठमाडौं, १९ बैशाख : नेपालभरको हावाको प्रदूषण बसोबास योग्य अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल अर्थात्...

‘डब्ल्यूएचओ’लाई लाज हुनुपर्ने हो, कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको मसँग प्रमाण छ : ट्रम्प

‘डब्ल्यूएचओ’लाई लाज हुनुपर्ने हो, कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको मसँग प्रमाण छ : ट्रम्प

| एजेन्सी, १९ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) चिनियाँ प्रयोगशालाबाटै फैलिएको दाबी गरेका छन् । कोरोना भाइरसलाई लिएर पछिल्लो समय अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ ।...

देशभर बदलीसँगै वर्षा, काठमाडौंको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस

देशभर बदलीसँगै वर्षा, काठमाडौंको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस

| काठमाडौं, १९ बैशाख : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शुक्रबार देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानदेखि सिमसिम...

चेपाङ समुदायमा दादुरा–रुबेला खोप अभियान

चेपाङ समुदायमा दादुरा–रुबेला खोप अभियान

| धादिङ, १९ वैशाख:चेपाङ समुदायको बसोबास भएको गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा तीन हजार ६०६ ले दादुरा–रुबेला खोप लगाएका छन् । गजुरी गाउँपालिकामा एक हजार ४३० र बेनिघाटरोराङ गाउँपालिकामा दुई हजार...

वडाध्यक्षमाथि गो*ली प्र*हार

वडाध्यक्षमाथि गो*ली प्र*हार

| कपिलवस्तु : कपिलवस्तुमा वडाध्यक्षमाथि गो*ली प्र*हार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गो*ली प्र*हार भएको कपिलवस्तु प्र*हरीले जनाएको छ। खोरिया...

सफल होला प्रचण्डलाई एक्ल्याउने ओलीको दाउ ?

सफल होला प्रचण्डलाई एक्ल्याउने ओलीको दाउ ?

| काठमाडौं, १९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ।...

ग्यास खपत घट्यो, भण्डारण बढ्यो

ग्यास खपत घट्यो, भण्डारण बढ्यो

| काठमाडौं, १९ वैशाख : गत चैतको पहिलो साता बजारमा ग्यास अभाव देखिएको थियो । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात बढाउँदा बजारमा ग्यास अभाव हुन...

वामदेव बन्लान् त प्रधानमन्त्री ?

वामदेव बन्लान् त प्रधानमन्त्री ?

| काठमाडौं, १९ वैशाख : प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ। यो...