समाचार

सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रम ओली

सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रम ओली

| काठमाडौँ, १५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा...

गृहमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालय भवनको उद्घाटन

गृहमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालय भवनको उद्घाटन

| भोजपुर, १५ वैशाख : गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवनको आज उद्घाटन गर्नु भएको छ । १८ कोठा रहेको उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण...

पर्सा राष्ट्रिय निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

पर्सा राष्ट्रिय निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

| वीरगञ्ज, १५ वैशाख : बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ ।प्रदेश नं २...

देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

| भक्तपुर, १५ वैशाख (रासस) : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ ।आज बिहान ७ बजेबाट देशभरका...

आफ्नै रकमले विद्यार्थी पढाउँदै प्रशासकीय अधिकृत शर्मा

आफ्नै रकमले विद्यार्थी पढाउँदै प्रशासकीय अधिकृत शर्मा

| डोटी, १५ वैशाख : जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिनुभएको छ ।...

हुम्लामा चिकित्सक र औषधिसहित  हेलिकप्टर पठाइयोे

हुम्लामा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

| हुम्ला, १५ वैशाख: पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।...

हावाहुरी प्रभावितका घर निर्माणका लागि नेपाली सेनालाई जिम्मा

हावाहुरी प्रभावितका घर निर्माणका लागि नेपाली सेनालाई जिम्मा

| काठमाडौं, बैशाख १५ : नेपाली सेनाले गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीबाट भत्किएका घरको पुनर्निर्माण वैशाख अन्तिमबाट सुरु गर्ने भएको छ । निर्माण जिम्मा पाएको नेपाली सेनाले...

काँग्रेसमा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेलाई कारवाहीको तयारी

काँग्रेसमा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेलाई कारवाहीको तयारी

| काठमाडौं, बैशाख १५ : नेपाली काँग्रेसमा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेलाई कारवाही  गरिने भएको छ । केन्द्रीय अनुशासन समितिले छलफल गरेर देशभरीभरी निर्देशिका पठाउने छ । पार्टीीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने...

म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्था सरकारद्वारा खारेज

म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्था सरकारद्वारा खारेज

| काठमाडौं, बैशाख १५ : वैदेशिक रोजगारीमा जाने युवालाई म्यानपावर व्यवसायीका एजेण्टले ठगिरहेका बेला सरकारले म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्था खारेज गरेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्ने क्रममा...

आन्तरिक एयरपोर्ट धुलिखेलमा बन्छ : मन्त्री बाँस्कोटा

आन्तरिक एयरपोर्ट धुलिखेलमा बन्छ : मन्त्री बाँस्कोटा

| काभ्रेपलाञ्चोक, १५ वैशाख: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ ।  काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा...