समाचार

‘समायोजन प्रक्रियामा देखिएका समस्या सम्बोधन गरिने’ :मन्त्री यादव

‘समायोजन प्रक्रियामा देखिएका समस्या सम्बोधन गरिने’ :मन्त्री यादव

| काठमाडौँ, १३ पुस : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसमक्ष मन्त्रालयअन्तर्गतका ११ पेशागत सङ्घ÷सङ्गठनका नेतृत्वले आज भेट गरी चारबुँदे ध्यानाकर्षण गराएका छन् । कर्मचारी समायोजन अध्यादेश, २०७५ ले स्वास्थ्यका...

औषधिको गुणस्तर मानवमा परीक्षण गरिने

औषधिको गुणस्तर मानवमा परीक्षण गरिने

| काठमाडौँ, १३ पुस : नेपालमा पनि औषधिको गुणस्तर मानवमा परीक्षण गरिने भएको छ । यसअघि औषधिको गुणस्तर क्लिनिकल प्रविधि (बायोएस्से) बाट हुने गर्दथ्यो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानले पहिलो...

प्राकृतिक स्रोतसाधनको उपयोगबाट समृद्धि : मुख्यमन्त्री गुरुङ

प्राकृतिक स्रोतसाधनको उपयोगबाट समृद्धि : मुख्यमन्त्री गुरुङ

| पोखरा, १३ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोगबाट समृद्धि प्राप्त गर्न सकिने बताउनुभएको छ । रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान)द्वारा फेवाताल किनारमा आयोजित २०औँ...

मेलम्ची खानेपानी आयोजना :धरौटी जफत गर्न सरकारलाई बाटो खुल्ला

मेलम्ची खानेपानी आयोजना :धरौटी जफत गर्न सरकारलाई बाटो खुल्ला

| काठमाडौँ, ८ पुस: उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुल्ला गरेको छ ।...

करेन्ट लागेर  चौधरीको मृत्यु

करेन्ट लागेर चौधरीको मृत्यु

| नारायणपुर, १३ पुस: करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा घोराही उपमहानगरपालिका–६ चैनपुरका २८ वर्षीय शङ्कर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो...

चितवन हात्ती महोत्सव : आठ हात्ती दोस्रो चरणमा

चितवन हात्ती महोत्सव : आठ हात्ती दोस्रो चरणमा

| भरतपुर, १३ पुस : चितवनको पर्यटकीय नगरी सौराहामा जारी पन्ध्रौँ चितवन हात्ती महोत्सवअन्तर्गत आज आयोजित हात्ती फास्टवाक प्रतियोगिताबाट आठ हात्ती दोश्रो चरणमा प्रवेश गरेका छन् ।  पहिलो चरणअन्तर्गत दुई समूहबाट...

लागुऔषधसहित राजधानीबाट चार पक्राउ

लागुऔषधसहित राजधानीबाट चार पक्राउ

| काठमाडौँ, १३ पुस : राजधानीका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । काठमाडौँको नागढुङ्गाबाट एक र गौशालाबाट तीन पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२...

मित्रता र सहकार्यका साथ एकतामा लाग्नुस् : महामन्त्री डा कोइराला

मित्रता र सहकार्यका साथ एकतामा लाग्नुस् : महामन्त्री डा कोइराला

| भीमदत्तनगर, १३ पुस : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कञ्चनपुरको बेलौरीमा आज नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं १...

भोजपुरमा हिमपात , जनजीवन प्रभावित

भोजपुरमा हिमपात , जनजीवन प्रभावित

| भोजपुर, १३ पुस: भोजपुर जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको टेम्केमैयुङ डाँडा, टेम्केडाँडा, सुन्तले डाँडा लगायतका ठाउँमा हिमपात भएको हो । हिमपातका कारण त्यहाँको जनजीवन...

सरकार जिम्मेवार र जवाफदेही : मन्त्री बाँस्कोटा

सरकार जिम्मेवार र जवाफदेही : मन्त्री बाँस्कोटा

| काभ्रेपलाञ्चोक, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार देश र जनताप्रति जिम्मेवार तथा जवाफदेही रहेको बताउनुभएको छ । मण्डन देउपुर नगरपालिका साक्षर नगरपालिका घोषणा तथा सार्वजनिक सुनुवाई...