समाचार

पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

| रुपन्देही, २३ मङ्सि: पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह–७ का जीवन खत्रीलाई आज...

मानव अधिकारका लागि सबै क्षेत्र क्रियाशील हुन आवश्यक : राष्ट्रपति भण्डारी

मानव अधिकारका लागि सबै क्षेत्र क्रियाशील हुन आवश्यक : राष्ट्रपति भण्डारी

| काठमाडौँ, २३ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध स्रोत साधनको व्यवस्था गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सबै क्षेत्र क्रियाशील हुन आवश्यक रहेको बताउनुभएको छ । सत्तरीऔँ विश्व मानव अधिकार दिवस...

द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

| काठमाडौँ, २३ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार र सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले प्राथमिकतामा राखेकाले द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व मानव अधिकार दिवसका...

‘भ्रष्टाचारविरुद्ध जागरुकता जरुरी’ :सभामुख घर्ती

‘भ्रष्टाचारविरुद्ध जागरुकता जरुरी’ :सभामुख घर्ती

| रुपन्देही, २३ मङ्सिर : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले भ्रष्टाचारविरुद्ध जागरुकता जरुरी रहेको बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रणबिना देशको विकास सम्भव नभएकाले नियन्त्रण जरुरी भएको उहाँले बताउनुभयो ।...

प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

| काठमाडौँ, २३ मङ्सिर : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच,...

बेपत्ता सार्कीको शव फेला

बेपत्ता सार्कीको शव फेला

| बेझाड, २३ मङ्सिर : रामपुर नगरपालिका–९ जब्गादीका ६४ वर्षीय प्रेमबहादुर सार्की मृत फेला परेका छन् । सार्की मङ्सिर १३ गतेदेखि बेपत्ता थिए । सार्कीको शव आज पूर्वखोला गाउँपालिका– १ सिलुवा...

सङ्घीयतालाई बलियो बनाउनु पर्छ : प्रधानमन्त्री ओली

सङ्घीयतालाई बलियो बनाउनु पर्छ : प्रधानमन्त्री ओली

| काठमाडौँ, २३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आज सिंहदरबारमा सम्बोधन...

पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

| काठमाडौँ, २३ मङ्सिर : सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् ।...

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओली

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओली

| काठमाडौँ, २३ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ...

प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना

प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना

| हेटौँडा, २३ मङ्सिर: प्रदेश नं ३ सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ । प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका हुन्...