समाचार

पहिराले घर बगाउँदा तीन जना बेपत्ता

पहिराले घर बगाउँदा तीन जना बेपत्ता

| पाँचथर, १८ असार : अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित...

संघ र प्रदेशको निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

संघ र प्रदेशको निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

| काठमाडौं, १७ असार: प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार...

मध्य असारमा पनि वीरेन्द्रनगर काकाकूल

मध्य असारमा पनि वीरेन्द्रनगर काकाकूल

| कर्णाली, १७ असार: वीरेन्द्रनगरबासीलाई गर्मीयाममा खानेपानी हाहाकार हुनु सामान्य लाग्थ्यो । अघिल्ला वर्षमा मनसुन सुरु हुँदा दैनिकजसो धारामा पानी आउँथ्यो । तर यसपटक धारामा पानी आउन छाडेको एक–दुई दिन होइन...

आयोगमा दर्ता भयो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी

आयोगमा दर्ता भयो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी

| काठमाडौं, १७ असार : निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको...

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

| जनकपुरधाम, १७ असार : लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् । सप्तरीको खडक नगरपालिका वडा नम्बर...

एमालेद्वारा सचिवालय बैठक आह्वान

एमालेद्वारा सचिवालय बैठक आह्वान

| काठमाडौं, १७ असार : प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा...

अन्धविश्वासको परकाष्ठ : सुत्केरी पनि गोठमै बास

अन्धविश्वासको परकाष्ठ : सुत्केरी पनि गोठमै बास

| मुगु, १६ असार : जुम्ला जिल्लाको हिमा गाउँपालिका-५ की २६ वर्षीय मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आएकी छन् । शाही सुत्केरी भएपछि ९ दिनसम्म गाई...

काभ्रेमा बस दुर्घटना: एक जनाको मृत्यु, ४० जना घाइते

काभ्रेमा बस दुर्घटना: एक जनाको मृत्यु, ४० जना घाइते

| काभ्रे, १६ असार : काभ्रेको बनेपामा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । भक्तपुर लोकन्थलीकी ५२/५३ बर्षीय...

प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

| काठमाडौं, १६ असार : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसघि श्रीवास्तवले...

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिन देखि जारी अनशन स्थगित

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिन देखि जारी अनशन स्थगित

| बारा, १६ असार : बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ ।...