समाचार

भक्तपुर नगरपालिकाले मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धन गर्ने

भक्तपुर नगरपालिकाले मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धन गर्ने

| भक्तपुर, ८ असार : भक्तपुर नगरपालिकाले पुरानो सहरको मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धनको नीति लिएको छ । बुधबारदेखि सुरू भएको १२औँ नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको...

थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

| काठमाडौं, ८ जेठ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर...

महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ  : नेपाल अपाङ्ग महिला संघ

महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ : नेपाल अपाङ्ग महिला संघ

| जुम्ला, ८ असार : नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न माग गरेकाे छ । नेपाल अपाङ्ग महिला संघ जुम्लाको बुधबार चन्दननाथ नगरपालिकामा...

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

| काठमाडौं, ८ असार : नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा...

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

| काठमाडौं, ८ असार : पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ । बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी...

कल बाइपास सञ्चालन गर्ने भारतीय नगारिक पक्राउ

कल बाइपास सञ्चालन गर्ने भारतीय नगारिक पक्राउ

| पर्सा, ८ असार : वीरगन्ज महानगरपालिका–२ बाट कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर...

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

| पोखरा, ७ असार : दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् । उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको...

मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु, चार घाइते

मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु, चार घाइते

| बारा, ७ असार : दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार घाइते भएका छन् । कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट...

खोलाले बगाउँदा बालकको मृत्यु, दुई घाइते

खोलाले बगाउँदा बालकको मृत्यु, दुई घाइते

| डडेल्धुरा, ७ असार : डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । पातल खोला तर्ने क्रममा परशुराम–११ स्थित...

धम्की स्वीकार्य छैन : नेपाल नागरिक उड्डयन प्राधिकरण

धम्की स्वीकार्य छैन : नेपाल नागरिक उड्डयन प्राधिकरण

| काठमाडौँ, ७ असार : नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए भोलि बुधबारदेखि देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको...