| काठमाडौं, १२ फागुन: सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि १ बजे बस्ने जनाएको हो।
| काठमाडौं, १२ फागुन: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज...
| काठमाडौं, ११ फागुन: वरिष्ठ लोकगायक जयनन्द लामाको नि ध न भएको छ सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा नि ध न भएको हो । हिजो राति...
| काठमाडौं, १० फागुन: मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध बानेश्वरमा कालो बेलुन उडाइएको छ । यथास्थितिमा एमसीसी पास गर्ने षड्यन्त्र भएको भन्दै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले कालो बेलुन उडाएर प्रदर्शन...
| काठमाडौं, ९ फागुन: बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई दोषी ठहर गरेको छ । जिल्ला अदालत बैतडीले ब ला त्कारपछि ह...
| काठमाडौं, ८ फागुन: सरकारले एमसीसी सदनमा टेबल गरेसंगै काठमाडौंमा भएको बिरोध प्रदर्शनले उग्ररुप लिएको छ । सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठन एमसीसीका...
| काठमाडौं, ७ फागुन: नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।...
| काठमाडौं, ७ फागुन: ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि २० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको...
| काठमाडौं, ६ फागुन: सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड रूपैयाँ) थप ऋण...
| काठमाडौं, ६ फागुन: आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै...