बिबिध

सानीभेरी नदीमा र्‍याफ्टिङ परीक्षण सफल

सानीभेरी नदीमा र्‍याफ्टिङ परीक्षण सफल

| रुकुमपूर्व, २९ फागुन : यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेको...

चैत नौं गते देखि नमूना जनगणना गरिने

चैत नौं गते देखि नमूना जनगणना गरिने

| दार्चुला, २९ फागुन : आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ...

नागढुङ्गा-कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

नागढुङ्गा-कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

| काठमाडौं, २५ फागुन : चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौं प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि...

वायु प्रदूषणले मानिसको आयु तीन वर्ष घटाउँछ ?

वायु प्रदूषणले मानिसको आयु तीन वर्ष घटाउँछ ?

| काठमाडौं, २५ फागुन : वायु प्रदूषणले मानिसको आयु कम्तीमा पनि तीन वर्ष घटाउन थालेको एक अध्ययनले देखाएको छ । कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित अध्ययनले घर बाहिरको वायु प्रदूषणले मानिसको आयु...

कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर

कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर

| काठमाडौं, २३ फागुन : वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ । सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको...

लगातार चार दिन सार्वजनिक विदा

लगातार चार दिन सार्वजनिक विदा

| काठमाडौं, २३ फागुन : कोरोना भाइरसको स’ङ्क्रमण रोकथाम सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । कोरोना भाइरसको त्रासका...

देशका विभिन्न ठाउँमा हुरीबतास, चट्याङसहित वर्षा

देशका विभिन्न ठाउँमा हुरीबतास, चट्याङसहित वर्षा

| काठमाडौं, २२ फागुन : बिहीबार पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रिमनसुन सुरु भइसकेकाले अब बिहान मौसम खुले पनि दिउँसोपछि...

कोरोना भाइरस प्रभाव : श्रम स्वीकृति स्थगित

कोरोना भाइरस प्रभाव : श्रम स्वीकृति स्थगित

| काठमाडौं, २० फागुन : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको...

हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

| काठमाडौं, २० फागुन : नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९-११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको...

यी ६ देशबाट हुने उडानहरु रोक्न सर्वोच्चको आदेश

यी ६ देशबाट हुने उडानहरु रोक्न सर्वोच्चको आदेश

| काठमाडौं, १९ फागुन : सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापान लगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी...