अर्थ

प्रदेश ५ : आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख बजेट

प्रदेश ५ : आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख बजेट

| रूपन्देही, १ असार : प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी...

कर्णाली प्रदेशको बजेट रु ३३ अर्ब ७४ करोड

कर्णाली प्रदेशको बजेट रु ३३ अर्ब ७४ करोड

| सुर्खेत, १ असार : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री...

बजार अनुगमन गर्दैनन् राजधानीकै स्थानीय तह, बिगमार्टमा मूल्यसूची र बिलको भाउ फरक

बजार अनुगमन गर्दैनन् राजधानीकै स्थानीय तह, बिगमार्टमा मूल्यसूची र बिलको भाउ फरक

| काठमाडौं, ३२ जेठ : कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दी शुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेका छैनन् । अनुगमन नहुँदा...

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्चको अन्तरिम आदेश

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्चको अन्तरिम आदेश

| काठमाडौँ, २९ जेठ: सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार...

सुन तोलाको मूल्य करीब रु ९० हजार

सुन तोलाको मूल्य करीब रु ९० हजार

| काठमाडौं, २९ जेठ : स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । बिहीबार बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको...

सुरक्षण मुद्रण खरीद प्रक्रिया पारदर्शी हुन्छ : डा. खतिवडा

सुरक्षण मुद्रण खरीद प्रक्रिया पारदर्शी हुन्छ : डा. खतिवडा

| काठमाडौं, २७ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सुरक्षण मुद्रण खरीद प्रक्रियालाई पारदर्शी बनाइने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित विषयमा...

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रु ५० अर्बको कोष

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रु ५० अर्बको कोष

| काठमाडौँ, २६ जेठ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा रु एक खर्बको पुनरुत्थान कर्जाका...

सुनचाँदीको मूल्य सार्वजनिक : सुन तोलाको ८७ हजार ४ सय रुपैयाँ

सुनचाँदीको मूल्य सार्वजनिक : सुन तोलाको ८७ हजार ४ सय रुपैयाँ

| काठमाडौं, २५ जेठ : सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ । चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो ।...

चौतर्फी विरोधपछि कर तिर्ने म्याद १५ दिन थपियो

चौतर्फी विरोधपछि कर तिर्ने म्याद १५ दिन थपियो

| काठमाडौं, २१ जेठ : चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थपेको छ । आन्तरिक राजश्व विभागले जेठ २५ गतेको म्याद असार ७ गतेसम्म थपेको छ । तर, आयकरको दोस्रो किस्ताको...

अर्थतन्त्र चलायमान बनाउन माग

अर्थतन्त्र चलायमान बनाउन माग

| काठमाडौँ, २१ जेठ: नेपाल निर्माण व्यवसायी महासङ्घसहित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अर्थतन्त्रलाई चलायमान बनाउने व्यवस्था मिलाउन माग गरेका छन् । कोरोना रोग रोकथाम...