अपराध

अकूत सम्पत्ति कमाएको अभियोगमा लेखापाल ठाकुरविरुद्ध मुद्दा दायर

अकूत सम्पत्ति कमाएको अभियोगमा लेखापाल ठाकुरविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १५ असार: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ । आयोगका अनुसार २०६८ माघ...

सालको काठसहित तीन जना प’क्राउ

सालको काठसहित तीन जना प’क्राउ

| स्याङ्जा, १४ असार : चापाकोट नगरपालिका –२ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्र'हरीले अवैध सालको काठसहित प'क्राउ गरेको छ ।...

बुद्धचित्तसहित एक जना  प’क्राउ

बुद्धचित्तसहित एक जना प’क्राउ

| काठमाडौँ, १४ असार :अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आज प्र'हरीले प'क्राउ गरेको छ । अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम...

छ वर्षपछि फरार प्रतिवादी पक्राउ

छ वर्षपछि फरार प्रतिवादी पक्राउ

| मेलम्ची, १५ असार : नागरिकता कीर्ते गरेको आरोपमा फरार रहेका एक युवालाई इलाका प्र'हरी कार्यालय मेलम्चीले प'क्राउ गरेको छ । [caption id="attachment_51366" align="alignnone" width="700"] फाइल फोटो[/caption] पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा...

बिप्लव समूहका छ जना प’क्राउ

बिप्लव समूहका छ जना प’क्राउ

| अत्तरिया, १४ असार : कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना प'क्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता प'क्राउ परेका हुन् ।...

एक लाख ५० हजार मूल्य बराबरको भारतीय बिँ’डीसहित तीनजना पक्राउ

एक लाख ५० हजार मूल्य बराबरको भारतीय बिँ’डीसहित तीनजना पक्राउ

| बैतडी, १४ असार : हा'तह'तियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिँ'डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय...

भरुवा ब’न्दुकसहित एक जना प’क्राउ

भरुवा ब’न्दुकसहित एक जना प’क्राउ

| गलकोट, १३ असार : बागलुङमा भरुवा ब'न्दुकसहित प्रहरीले आज एकजनालाई प'क्राउ गरेको छ । प'क्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–७ माजखर्कका दलबहादुर बुढा रहेका छन् । इलाका प्र'हरी कार्यालय बुर्तिवाङका प्र'हरी...

‍भक्तपुरमा दिनदहाडै लु’टपाट गर्ने दुई प’क्राउ

‍भक्तपुरमा दिनदहाडै लु’टपाट गर्ने दुई प’क्राउ

| काठमाडौँ, १२ असार : भक्तपुरमा दिउँसै लु'टपाट गर्ने दुई जनालाई प्र'हरीले प'क्राउ गरेको छ। शुक्रबार दिउँसो साढे १ बजे चाँगुनरायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरूङ चिहानडाँडा जंगलमा घाँस...

लोट्री परेको भन्दै करोडौँ ठगी, सात जना पक्राउ

लोट्री परेको भन्दै करोडौँ ठगी, सात जना पक्राउ

| काठमाडौँ, १० असार: सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठ'गी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई प'क्राउ गरेपछि उक्त रहस्य...

१३ जना  फरार प्रतिवादी पक्राउ

१३ जना फरार प्रतिवादी पक्राउ

| दमौली, १० असार : जिल्ला प्र'हरी कार्यालय तनहँुले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी प'क्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६÷७६ को जेठ मसान्तसम्म प्र'हरीले अदालतबाट फैसला भई फरार...