अपराध

नवजात शिशुको ह’त्या गरी फरार महिला सात वर्षपछि प’क्राउ

नवजात शिशुको ह’त्या गरी फरार महिला सात वर्षपछि प’क्राउ

| पर्वत, ३० जेठ : कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको ह'त्या गरी फरार एक महिला सात वर्षपछि प'क्राउ परेकी छिन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती...

पाँच थान भरुवा ब’न्दुकसहित छ प’क्राउ

पाँच थान भरुवा ब’न्दुकसहित छ प’क्राउ

| गलकोट, ३० जेठ : जिल्ला प्र'हरी कार्यालय बागलुङले पाँच थान भरुवा ब'न्दुकसहित छ जनालाई प'क्राउ गरेको छ । अवैध हा'तहरियार लुकाइराखेको सूचनाका आधारमा खानतलासी गर्दा प्र'हरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९...

ज्वाइँले गरे सासूको ह’त्या

ज्वाइँले गरे सासूको ह’त्या

| हेटौंडा, जेठ २९ :मकवानपुरमा ज्वाइँले सासूको ह'त्या गरेका छन्। मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले ह'त्या गरेको प्र'हरीले जनाएको छ। अपाङ्गता...

तिलोत्तमा ह’त्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको आरोपीको बयान

तिलोत्तमा ह’त्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको आरोपीको बयान

| रुपन्देही, २८ जेठ : रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक ह'त्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घट्ना भएको बयान दिएका छन् । ह'त्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५...

मदिरा बिक्री गर्ने तीन जना प्र’हरी नियन्त्रणमा

मदिरा बिक्री गर्ने तीन जना प्र’हरी नियन्त्रणमा

| अमरगढी, २८ जेठ : डडेल्धुरा प्र'हरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई  प्र'हरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई प'क्राउ गरिएको...

धनुषामा गो’ली हानी युवकको ह’त्या

धनुषामा गो’ली हानी युवकको ह’त्या

| धनुषा, २८ जेठ : जिल्लाको सबैलामा गएराति गो'ली प्रहारबाट एक युवकको ह'त्या भएको छ । जिल्ला प्र'हरी कार्यालय धनुषाका अनुसार गो'ली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको...

ललितपुरमा खुँडा प्रहार गरी पुरुषको ह’त्या

ललितपुरमा खुँडा प्रहार गरी पुरुषको ह’त्या

| ललितपुर, २८ जेठ : ललितपुरको बाँडेगाउँमा एक पुरुषको ह'त्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर ह'त्या गरिएको हो । ‘हातखुट्टा बाँधेर टाउको...

तीन बालिकालाई ब’लात्कार गरेका आरोपमा चार जना प’क्राउ

तीन बालिकालाई ब’लात्कार गरेका आरोपमा चार जना प’क्राउ

| काठमाडौँ, २७ जेठ :कैलाली तीन जना बालिकालाई ब'लात्कार गर्ने ४ जनालाई प्र'हरीले प'क्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–१ मा पर्ने रानी कुलो किनारमा वर्ष १४ का तीन बालिकालाई ब'लात्कार...

रुपन्देही ह’त्या प्रकरणः अभियुक्तबाट ह’त्या स्वीकार

रुपन्देही ह’त्या प्रकरणः अभियुक्तबाट ह’त्या स्वीकार

| रुपन्देही, २७ जेठ: रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु कृषि फार्मका सञ्चालक कृष्णबहादुर पुन हरेक बिहान ५ बजे फर्ममा आइपुग्दा मूल गेट खुला हुन्थ्यो । बत्ती बलेको हुन्थ्यो । कामदारहरु उठेर...

करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

| खोटाङ, २७ जेठ: जिल्ला प्र'हरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध...