अपराध

सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा

सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा

| काठमाडौँ, ३ मङसिर :सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । दोलखा घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ग्रिन टोवागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम...

तरुण दल बाँकेका कोषाध्यक्ष खड्का  पक्राउ

तरुण दल बाँकेका कोषाध्यक्ष खड्का पक्राउ

| खगेन्द्र हमाल काठमाडौं, मंसिर ३ : तरूण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाले खड्कालाई काठमाण्डौंबाट पक्राउ गरेको हो । खड्कालाई प्रहरीले पक्राउ गरेको...

गोरु काटेर खाने चार पक्राउ

गोरु काटेर खाने चार पक्राउ

| गलकोट, ३ मङ्सिर: बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७...

पूजामाथि सामूहिक बलात्कार गर्ने दोषी ठहर

पूजामाथि सामूहिक बलात्कार गर्ने दोषी ठहर

| काठमाडौँ, २ मङ्सिर:सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको...

गुट्खामा ३६ करोडको राजश्व छली, छ विरुद्ध मुद्दा

गुट्खामा ३६ करोडको राजश्व छली, छ विरुद्ध मुद्दा

| काठमाडौँ, २ मङ्सिर : झापाको मेचीनगर नगरपालिका– १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा रु ३६ करोडबढीको राजश्व छली गरेको पाइएको छ । अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश...

लागुऔषध चरेशसहित पाँच जना  पक्राउ

लागुऔषध चरेशसहित पाँच जना पक्राउ

| धम्बोझी, १ मङ्सिर : बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो लागुऔषध चरेशसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा आज प्रहरी सहायक निरीक्षक शुनिल वश्यालसहितको टोलीले...

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

| तुलसीपुर, १ मङ्सिर: प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट...

पूर्वमन्त्री श्रेष्ठ छोरीसहित थुनामुक्त

पूर्वमन्त्री श्रेष्ठ छोरीसहित थुनामुक्त

| काठमाडौँ, २९ कात्तिक : हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रुपज्योति र उहाँको छोरी सुरुची श्रेष्ठ थुनामुक्त हुनुभएको छ । काठमाडौँ जिल्ला अदालतमा आज म्याद थपका...

पेस्तोलसहित दुई पक्राउ

पेस्तोलसहित दुई पक्राउ

| चितवन, २८ कात्तिक: इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र...

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

| गलेश्वर, २८ कात्तिक :पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार...