अपराध

बोक्सी भन्दै कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

बोक्सी भन्दै कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

| सप्तरी, १८ असोज: बोक्सी भन्दै कुटपिट गरेको आरोपमा घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विष्णुपुर गाउँपालिका–३ बस्ने ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र...

ग्रन्थ बेचबिखन गर्न खोजेको आरोपमा तीन जना पक्राउ

ग्रन्थ बेचबिखन गर्न खोजेको आरोपमा तीन जना पक्राउ

| जिरी, १८ असोज: जिल्ला प्रहरी कार्यालय दोलखाले ग्रन्थ बेचबिखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा भीमेश्वर नगरपालिका –३ का शिवहरि थापा, टेक थामी,...

नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन जना पक्राउ

नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन जना पक्राउ

| काठमाडौँ, १८ असोज: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश...

घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक विष्टसहित तीन जनाविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक विष्टसहित तीन जनाविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १८ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ...

७० वर्षीय वृद्धा बलात्कार गर्ने दोषी चाँडै पक्राउ हुने

७० वर्षीय वृद्धा बलात्कार गर्ने दोषी चाँडै पक्राउ हुने

| सप्तरी, १८ असोज : सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ । सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार हुनुभएको थियो । खडक नगरपालिका–८...

बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

| पर्वत, १८ असोज : बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य...

चरेससहित दुई पक्राउ

चरेससहित दुई पक्राउ

| कञ्चनपुर, १८ असोज: कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ पिपरैयाबाट प्रहरीले दुई जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पसल सञ्चालक वर्ष ३७ का मनोजदत्त पन्त र चरेस खरिद गर्ने नगरपालिकाको वडा नं...

नक्कली बिल बनाइ राजश्व छली गर्ने  दुई पक्राउ

नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई पक्राउ

| इनरुवा, १८ असोज : सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर...

भक्तपुरमा सात जुवाडे पक्राउ

भक्तपुरमा सात जुवाडे पक्राउ

| भक्तपुर, १६ असोज : महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको...

नक्कली कागजात तयार गर्ने लेखापढी व्यवसायी पक्राउ

नक्कली कागजात तयार गर्ने लेखापढी व्यवसायी पक्राउ

| राजविराज, १५ असोज : सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गर्ने एक जना लेखापढी व्यवसायीलाई प्रहरीले आज पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा सप्तरी कञ्चनरुप नगरपालिका–११, गोरपारका ३१...