अपराध

राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा

राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा

| काठमाडौँ, १६ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार जग्गा...

बन्चरासहित तीन भारतीय नागरिक पक्राउ

बन्चरासहित तीन भारतीय नागरिक पक्राउ

| राजविराज, १६ पुस: सप्तरीको बोदेबर्साइन नगरपालिका–९ श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी चौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा...

नक्कली गहनालाई सक्कली भनेर ठगी गर्ने पक्राउ

नक्कली गहनालाई सक्कली भनेर ठगी गर्ने पक्राउ

| काठमाडौँ, १५ पुस : महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली गरगहनालाई सक्कली भनेर विभिन्न व्यक्तिसँग लाखौँ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर क्षेत्रमा...

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

| काठमाडौँ, १५ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सेवाग्राहीको पुरानो...

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

| काठमाडौँ, १५ पुस : महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार...

भक्तपुरमा पेस्तोलसहित चार जना पक्राउ

भक्तपुरमा पेस्तोलसहित चार जना पक्राउ

| भक्तपुर, १४ पुस : सशस्त्र प्रहरी बलको विशेष टोलीले आज भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही...

लागुऔषधसहित राजधानीबाट चार पक्राउ

लागुऔषधसहित राजधानीबाट चार पक्राउ

| काठमाडौँ, १३ पुस : राजधानीका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । काठमाडौँको नागढुङ्गाबाट एक र गौशालाबाट तीन पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२...

प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ

| राँझा, १३ पुस : इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् । प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई रु ५० हजार घूस दिन...

बाघको छालासहित चार जना पक्राउ

बाघको छालासहित चार जना पक्राउ

| हेटाँैडा, १३ पुस: मकवानपुरको थाहा नगरपालिकामा दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का दिलबहादुर घलान, आत्माराम घलान, सोमलाल थिङ र धादिङ...

घूस लिएको अभियोगमा विद्युत् प्राधिकरणका तीन कर्मचारी पक्राउ

घूस लिएको अभियोगमा विद्युत् प्राधिकरणका तीन कर्मचारी पक्राउ

| काठमाडौँ, १३ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका अनुसार...