अपराध

राजश्व छलेर ल्याएको कपडासहित दुई पक्राउ

राजश्व छलेर ल्याएको कपडासहित दुई पक्राउ

| काठमाडौँ, ५ फागुन  : महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका...

घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

| काठमाडौँ, ५ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।  बेलौरी नगरपालिकमा कलभर्ट निर्माण...

नागढुङ्गाबाट लागुऔषधसहित तीन पक्राउ

नागढुङ्गाबाट लागुऔषधसहित तीन पक्राउ

| काठमाडौँ, ४ फागुन:महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले नागढुङ्गामा आज गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागुऔषधसहित ललितपुरका १८ वर्षीय साजन थापा र विनोद...

आफ्नै दिदी र भाई मिलेर ३२ वर्षिय राजुको हत्या, इनारमा कुहिएको शव फेला [भिडियो सहित]

आफ्नै दिदी र भाई मिलेर ३२ वर्षिय राजुको हत्या, इनारमा कुहिएको शव फेला [भिडियो सहित]

| तनहुँ, ४ फागुन  : आफ्नै भाईको हत्या गरी ईनारमा फाल्ने एक दिदि सहित अन्य २ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले पक्राउ गरि कानुनी कठघरमा उभ्याउन सफल भएको छ...

घुस लिएको आरोपमा प्राविधिक सहायक आचार्यसहित तीन जना विरुद्ध  मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायक आचार्यसहित तीन जना विरुद्ध मुद्दा दायर

| काठमाडौँ, ३ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अलैंचीको बिरुवा खरीद...

सोह्र थान कौडासहित २२ जुवाडे पक्राउ

सोह्र थान कौडासहित २२ जुवाडे पक्राउ

| भरतपुर, ३ फागुन: जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २२ जुवाडेलाई...

नौ किलो लागुऔषधसहित दुई पक्राउ

नौ किलो लागुऔषधसहित दुई पक्राउ

| धादिङ, २ फागुन : जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज दिउँसो नौ किलोग्राम प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–५ देउरालीमा विशेष सुराकीको...

साथीको फेक आईडी बनाएर केटालाई अश्लिल म्यासेज पठाउने किशोरी पक्राउ

साथीको फेक आईडी बनाएर केटालाई अश्लिल म्यासेज पठाउने किशोरी पक्राउ

| डोटी, २ फागुन : साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने र...

भक्तपुर जिल्ला प्रशासनका अधिकृत घुससहित पक्राउ

भक्तपुर जिल्ला प्रशासनका अधिकृत घुससहित पक्राउ

| काठमाडौँ, २ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई आज पक्राउ गरेको छ ।  लेनदेनसम्बन्धी...

बलात्कारका आरोपित पक्राउ

बलात्कारका आरोपित पक्राउ

| सप्तरी, २७ माघ: बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ । बलात्कार गरी भाग्न खाजेका मण्डललाई गएराति पीडितका...