अपराध

कृषिका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

कृषिका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

| काठमाडौँ, १० पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उहाँहरुमाथि...

भारतमा नेपाली युवकको दिउँसै बीच सडकमा चक्कु प्रहार गरि हत्या

भारतमा नेपाली युवकको दिउँसै बीच सडकमा चक्कु प्रहार गरि हत्या

| एजेन्सी : भारतको छत्तीसगढमा मजदूरी गर्न गएका एक नेपाली युवकको दिउँसै बीच सडकमा चक्कु हानी हत्या गरिएको छ । छत्तीसगढको रायपुरको गुढियारी थाना क्षेत्रमा नेपाली युवक कृष्ण नेपालीको दिउँसै २०...

७ महिनाअघि पोखराको भीरमा मृतक भेटिएकी महिला अहिलेसम्म अनलाइन, जाँचमा प्रहरीकै होस उड्यो

७ महिनाअघि पोखराको भीरमा मृतक भेटिएकी महिला अहिलेसम्म अनलाइन, जाँचमा प्रहरीकै होस उड्यो

| पोखरा : ७ महिनाअघि पोखरामा शव भेटिएकी एक महिलाको हत्याको सनसनीपूर्ण खुलासा भारतीय प्रहरीले गरेको छ । उत्तर प्रदेशको गोरखपुर प्रहरीले यहाँका चर्चित डाक्टर डीपी सिंहलाई उनकी पूर्वपत्नी राखी श्रीवास्तवको...

मालपोत अधिकृतसहित १६ विरुद्ध मुद्दा दायर

मालपोत अधिकृतसहित १६ विरुद्ध मुद्दा दायर

| काठमाडौँ, ९ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका...

अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने पक्राउ

अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने पक्राउ

| ललितपुर, ९ पुस: महानगरीय प्रहरी परीसरले अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने तीन जनालाई पक्राउ गरेर थप कारवाहीका लागि नागरिक उडयन प्राधिकरणमा पठाएको छ । महानगरीय प्रहरी प्रभाग लगनखेलले दिउँसो ललितपुर...

रु २४ लाखसहित  दुई भारतीय पक्राउ

रु २४ लाखसहित दुई भारतीय पक्राउ

| विराटनगर, ८ पुस: सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९...

सिंह र पटेललाई थप पाँच दिन हिरासतमा अनुमति

सिंह र पटेललाई थप पाँच दिन हिरासतमा अनुमति

| बारा, ८ पुस: बारा जिल्ला अदालतले थुनामा रहेका जलन्धर सिंह र प्रभु पटेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मङ्सिर २९ गते कर्तब्य ज्यान मुद्दामा...

सालकको खपटासहित बुढाथोकी पक्राउ

सालकको खपटासहित बुढाथोकी पक्राउ

| काठमाडौँ, ८ पुस: महानगरीय प्रहरी परिसर काठमाडौँ परिसरको टोलीले टोखा नगरपालिकामा दुर्लभ वन्यजन्तु सालकको खपटा बोकेर हिँडिरहेका नुवाकोट शिवपुरीका २४ वर्षीय विकास बुढाथोकीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको...

तीन लुटेरा प्रहरीे खोरमा

तीन लुटेरा प्रहरीे खोरमा

| साँखु, काठमाडौँ, ८ पुस : महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन...

चोरीमा सङ्लग्न नौ पक्राउ

चोरीमा सङ्लग्न नौ पक्राउ

| काठमाडौँ, ७ पुस : चोरीमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडाँैको बनस्थलीबाट आठ जना र ठिमीबाट एक गरी नौ जनालाई...