| गोरखा, ७ मङ्सिर : गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको...
| तुलसीपुर, ६ मङ्सिर : दाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेन्द्र खड्का...
| काठमाडौँ, मंसिर ३ : नेपाल प्रहरीले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ । [caption id="attachment_51366" align="alignnone" width="700"] फाइल फोटो[/caption] प्रहरीको साईबर ब्यूरोले सामाजिक...
| बनियानी, ३ मङ्सिर : सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्र ह रीले १८ वर्षपछि प क्रा उ गरेको छ । [caption id="attachment_51366" align="alignnone" width="700"] फाइल फोटो[/caption] प क्रा...
| काठमाडौँ, मंसिर २ : नेपाल प्र ह रीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई प क्रा उ गरेको छ । महानगरीय प्र ह री वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११...
| विराटनगर, कात्तिक २९ : बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ (जन्मदिन)मा आयोजित पार्टीमा‘ग्याङ फाइट’हुँदा एक जनाको मृ त्यु भएको छ। प्र ह रीका अनुसार स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको...
| गण्डकी, २७ कात्तिक : प्रहरीले रु १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट...
| चितवन, २६ कात्तिक : भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको ह त्या आरोपमा प क्रा उ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका...
| काठमाडौँ, कात्तिक २६ : ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्र ह रीले एक जनालाई प क्रा उ गरेको छ। महानगरीय अपराध महाशाखाले भारतको चेन्नाई घर भई काठमाडौं महानगरपालिका वडा...
| काठमाडौँ, कात्तिक २५ : पोखरा महानगरपालिका वडा न १७ रातो पहिरो भन्ने स्थानमा २ समुह बीच झगडा हुदा खुकुरी हा ना हा न भएको छ। मिति २०७४ – ०७ -२४...