राजनीति

स्ववियु चुनाव : तडकभडकविना प्रचारप्रसार

स्ववियु चुनाव : तडकभडकविना प्रचारप्रसार

| काठमाडौं, चैत २ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई...

दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा प्रधानमन्त्री

दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा प्रधानमन्त्री

| काठमाडौं, चैत २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्बाट दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका...

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

| काठमाडौँ, १ चैत : निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमूना सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का सदस्यले मतदान...

कांग्रेसविरुद्ध निर्वाचन आयोगमा एमालेले दियाे उजुरी

कांग्रेसविरुद्ध निर्वाचन आयोगमा एमालेले दियाे उजुरी

| काठमाडौँ, १ चैत : नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको...

सत्तारुढ दश दलको बैठक बालुवाटारमा सुरु

सत्तारुढ दश दलको बैठक बालुवाटारमा सुरु

| काठमाडौँ, १ चैत : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत सत्तारुढ दश दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

| काठमाडौँ, १ चैत : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल...

माओवादी एकता प्रयासमा धक्का  !

माओवादी एकता प्रयासमा धक्का  !

| काठमाडौं , चैत १ : विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको...

कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेको छ : महामन्त्री थापा

कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेको छ : महामन्त्री थापा

| काठमाडौँ, ३० फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गर्नुभएको छ । आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था...

नेविसंघभित्रै असन्तुष्टि, टिकट वितरणमा पारदर्शिता नभएको आरोप

नेविसंघभित्रै असन्तुष्टि, टिकट वितरणमा पारदर्शिता नभएको आरोप

| काठमाडौँ, ३० फागुन : नेपाल विद्यार्थी संगठनका असन्तुष्ट पक्षले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट विद्यार्थी नेताहरुले गैरन्यायिक ढंगले टिकट...

काँग्रेस महामन्त्री शर्माको प्रस्तावः दोहोरिएर राष्ट्रपति नबन्ने व्यवस्था गरौं

काँग्रेस महामन्त्री शर्माको प्रस्तावः दोहोरिएर राष्ट्रपति नबन्ने व्यवस्था गरौं

| काठमाडौँ, ३० फागुन : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति,...