राजनीति

भुटानी मन्त्रीले ‘हह.. माले हह…’ भनेपछि…

भुटानी मन्त्रीले ‘हह.. माले हह…’ भनेपछि…

| काठमाडौँ, ७ मङ्सिर : “तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढाँै, हामीले जानेको ज्ञान...

सरकारबाट बाहिरिए मात्र समाजवादीसँग एकता सम्भव : महतो

सरकारबाट बाहिरिए मात्र समाजवादीसँग एकता सम्भव : महतो

| धनुषा, ६ मङ्सिर : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिए मात्र पार्टी एकता सम्भव हुने बताउनुभएको छ । जनकपुरस्थित विमानस्थलमा आज...

प्रदेश नं ५ को राजधानी रुपन्देहीमै हुनुपर्छ : नेता शाह

प्रदेश नं ५ को राजधानी रुपन्देहीमै हुनुपर्छ : नेता शाह

| रुपन्देही, ६ मङ्सिर: नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले प्रदेश नं ५ को राजधानी रुपन्देहीमै हुनुपर्ने बताउनुभएको छ । उहाँले काँग्रेस नेतृत्वको सरकारले सबै जिल्लाको...

सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेका छन् : प्रचण्ड

सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेका छन् : प्रचण्ड

| भक्तपुर, ६ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता नबुझेकाले सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले...

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री  ओली

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री ओली

| काभ्रेपलाञ्चोक, ६ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको...

सेनाको हेलिकप्टर मतपत्र लिएर हुम्ला पुग्यो

सेनाको हेलिकप्टर मतपत्र लिएर हुम्ला पुग्यो

| खगेन्द्र हमाल हुम्ला, मंसिर ६ : हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागी मतपत्र हुम्ला पुगेको छ । नेपाली सेनाको हेलिकप्टरबाट विहिबार मतपत्र हुम्ला पुगेका हो ।...

नेपाली भूभाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्छ : बिजुक्छे

नेपाली भूभाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्छ : बिजुक्छे

| भक्तपुर, ५ मङ्सिर: नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कुनै पनि हालतमा नेपाली भूभाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।नेमकिपाले मङ्सिर १४ गते...

महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ

महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ

| काठमाडौँ, ५ मङ्सिर : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा, बाल विवाहजस्ता सामाजिक विकृतिका अन्त्यका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति भवन...

उपनिर्वाचन २०७६ : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने

उपनिर्वाचन २०७६ : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने

| चितवन, ५ मङ्सिर : मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ...

झुटो कुरा गर्नेलाई जनताले फाल्छन्: सांसद सुवाल

झुटो कुरा गर्नेलाई जनताले फाल्छन्: सांसद सुवाल

| मध्यपुरथिमि, ५ मङ्सिर: नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले मङ्सिर १४ गते हुने उपनिर्वाचनमा झुटो कुरा गर्ने पार्टीलाई जनताले पञ्चायतलाई फालेझैँ फाल्ने बताउनुभएको छ । नेमकिपाले...