| काठमाडौं, ३१ जेठ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्। उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ गएको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले...
| काठमाडौं, ३० जेठ: नेपाल कम्युनिष्ट पार्टी मसालका महासचिव मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख रहेको बताउनुभएको छ । दाङको घोराहीमा मंगलबार भएको पत्रका र सम्मेलनमा बोल्दै महासचिव सिंहले नेपाली जनताले सय...
| काठमाडौं, ३० जेठ: सरकारले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सवैलाई धन्यवाद दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा...
| काठमाडौं, ३० जेठ: निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति तथा...
| काठमाडौं, २९ जेठ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम भन्दा फरक आएको बताउनुभएको छ । समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार...
| काठमाडौं, २९ जेठ: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव उचित नरहेको बताउनुभएको छ । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार...
| काठमाडौं, २९ जेठ: आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने...
| काठमाडौं, २८ जेठ: नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग सांसद दाहालले राप्रपा...
| काठमाडौं, २८ जेठ: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी बर्षको बजेट समर्थन गर्न योग्य नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएको चूनौति सामना...
| काठमाडौं, २८ जेठ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताउनुभएको छ । आइतबार काठमाडौंको बबरमहलस्थीत आर्ट काउन्सीलमा...