समाज

आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

| काठमाडौं, २६ जेठ : प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको...

फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

| काठमाडौं, २६ जेठ : नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई...

सेफ्टी ट्यांक सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

सेफ्टी ट्यांक सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

| चितवन, २५ गते : चितवनको भरतपुरमा सेफ्टी ट्यांक सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

| काठमाडौं, २५ जेठ : सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षीय बुद्ध बहादुर तामाङको चट्याङका...

ललितपुरमा विपद् व्यवस्थापनको अभ्यास

ललितपुरमा विपद् व्यवस्थापनको अभ्यास

| ललितपुर, २५ जेठ : ललितपुरको धापाखेल स्थित नागदहमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको संयोजकत्व र ललितपुरका सुरक्षा निकायको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी “संयुक्त सिमुलेसन”...

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

| पोखरा, २५ जेठ : पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ । साढे...

बञ्चरेडाँडामा फोहोर नफाली काठमाडौं नै फर्किए टिपरहरू

बञ्चरेडाँडामा फोहोर नफाली काठमाडौं नै फर्किए टिपरहरू

| काठमाडौं, २५ जेठ : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् । बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् ।...

बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

| काठमाडौं, २५ जेठ : नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्‌को सोमबारको बैठकबाट डीआईजीबाट बढुवा भएका पाँच जना एआईजीलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले...

जन्ती बोकेको बस दुर्घटना

जन्ती बोकेको बस दुर्घटना

| चितवन, २५ जेठ :  रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दुर्घटना भएको छ । निपनीस्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस रत्ननगर नारापालिकास्थित लौरिघोलमा...

भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनको माग

भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनको माग

| भक्तपुर, २५ जेठ : भक्तपुरका उद्योगिव्यसायीले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृत प्रदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग राखेका छन् । बुधबार प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा प्रधानमन्त्री देउवासँग भएको भेटघाट...