समाज

अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल

अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल

| काठमाडौं, १८ असोज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिए पछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको केही सुधारपछि डिस्चार्ज गरिएको हो...

आज विश्व बसोबास दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व बसोबास दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

| काठमाडौँ, १८ असोज : आज विश्व बसोबास दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा ‘तीव्र सहरी क्रियाकलापको लक्ष्य : कार्बनरहित विश्व’ भन्ने तय गरिएको छ । यो...

इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हटे कुलमान

इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हटे कुलमान

| काठमाडौँ, १७ असोज : पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काट्ने निर्णयबाट नेपाल विद्युत् प्राधिकरण पछि हटेको छ । आज आइतवार उर्जा मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा...

सर्वोच्चको फैसला : अब सन्तानले आमाको नाममा वंश छनोट गरेर नागरिकता लिन पाउने

सर्वोच्चको फैसला : अब सन्तानले आमाको नाममा वंश छनोट गरेर नागरिकता लिन पाउने

| काठमाडौँ, १७ असोज : सर्वोच्च अदालतले सन्तानले आमाको वंश छनोट गरे बाबुको पहिचान खुले पनि आमाको नामबाट मात्रै नागरिकता दिन परमादेश जारी गरेको छ । काठमाडौं महानगरपालिका–३ की तनिसी चन्दको...

बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया

बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया

| काठमाडौं, १७ असोज : उद्योगी तथा साहित्यकार बसन्त कुमार चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया भएको छ । दुबई भ्रमणमा रहेको बेला स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित नर्भिक हस्पिटलका संस्थापक...

थप एक करोड डोज खोप किन्ने व्यवस्था भइसकेको छ, दशैँलगत्तै बालबालिकालाई लगाइन्छ : राज्यमन्त्री श्रेष्ठ

थप एक करोड डोज खोप किन्ने व्यवस्था भइसकेको छ, दशैँलगत्तै बालबालिकालाई लगाइन्छ : राज्यमन्त्री श्रेष्ठ

| काठमाडौं, १७ असोज : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी...

सडकका खाल्डाखुल्डी दशैँसम्म मर्मत भइसक्ने सडक विभागको दाबी

सडकका खाल्डाखुल्डी दशैँसम्म मर्मत भइसक्ने सडक विभागको दाबी

| काठमाडौं, १७ असोज : लगातार पानी परिरहँदा बिग्रे भत्केका सडक मर्मतमा समस्या भएको छ । यसपटक मनसुन लम्बिएको र निरन्तर पानी परेकाले दशैँका लागि सडक मर्मत तथा सरसफाइको काम छिटो...

मनसुन अझै सक्रिय :  भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मनसुन अझै सक्रिय : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

| काठमाडौँ, १७ असोज : नेपालमा मनसुन अझै सक्रिय रहेको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल...

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

| काठमाडौं, १६ असोज : सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो ।...

विद्युत् प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग

विद्युत् प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग

| काठमाडौं, १६ असोज : दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको...