समाज

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन

| काठमाडौँ, असार १० : काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका थिए । संरक्षित...

नेविसंघ त्रिवि सचिव रावल पक्राउ

नेविसंघ त्रिवि सचिव रावल पक्राउ

| काठमाडौँ, असार १० : नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावललाई प्र हरीले प क्राउ गरेको छ। आज कीर्तिपुरस्थित कोठाबाटै उनलाई प्र हरीले नियन्त्रणमा लिएको हो। आफूलाई प्र हरीले नियन्त्रणमा लिएर...

रौतहटमा पूर्वमन्त्री प्रभु साहको उपस्थितिलाई लिएर नगर सभा बैठक चलिरहँदा झडप

रौतहटमा पूर्वमन्त्री प्रभु साहको उपस्थितिलाई लिएर नगर सभा बैठक चलिरहँदा झडप

| रौतहट, १० असार : रौतहटको मौलापुर नगरपालिकाको १०औं नगरसभाका क्रममा विवाद बढेर झडप भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुले नगरसभा बिथोल्न खोजेपछि झडप भएको हो । नगरसभामा पूर्वमन्त्री...

सन्तोषी सुब्बाको ह’त्या आरोपमा एक जना पक्राउ

सन्तोषी सुब्बाको ह’त्या आरोपमा एक जना पक्राउ

| काठमाडौं, १० असार : विभिन्न पशुपंछीको आवाज निकालेर चार्चामा आएकी सन्तोषी सुब्बाको ह'त्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दक्षिणकालीको जंगलमा मृ'त अवस्थामा भेटिएकी सुब्बाको ह'त्यारा आरोपमा प्रहरीले...

देशभरको मौसम बदली, गण्डकी र लुम्बिनीमा वर्षा

देशभरको मौसम बदली, गण्डकी र लुम्बिनीमा वर्षा

| काठमाडौं, १० असार : गण्डकी र लुम्बिनीका केही ठाउँमा पानी परेहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा वाग्मती र कर्णालीका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम...

भिसी तुलबहादुर पुनको नाम अङ्कित बेलायती रेल सञ्चालनमा

भिसी तुलबहादुर पुनको नाम अङ्कित बेलायती रेल सञ्चालनमा

| काठमाडौं, १० असार : बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी)...

१८ वर्षीय युवकको ह’त्या आरोपमा एकै घरका ३ जना पक्राउ

१८ वर्षीय युवकको ह’त्या आरोपमा एकै घरका ३ जना पक्राउ

| कपिलवस्तु, १० असार : कपिलवस्तु नगरपालिका-८ बेलौहामा १८ वर्षीय युवकको ह'त्यामा संलग्न रहेको आरोपमा एकै घरका ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय ३२ वर्षीय रमेश कहार, २३...

आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु, कहाँ कहिले हुँदै छ उडान ? (सूचीसहित)

आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु, कहाँ कहिले हुँदै छ उडान ? (सूचीसहित)

| काठमाडौं, १० असार : बिहीबारदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ । हिमालय एअरलाइन्सले क्वालालम्पुर, जजिरा एअरले कुवेत,...

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

| काठमाडौँ, असार ९ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।   अब पेट्रोलको...

चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

| काठमाडौँ, असार ९ : चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृ त्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै...