खेलकुद

टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट हुने

टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट हुने

| काठमाडौँ,  ९ मङ्सिर  :  महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । आगामी माघ १ देखि १०...

लक्ष्मी र शिवानी अन्तिम चरणमा

लक्ष्मी र शिवानी अन्तिम चरणमा

| काठमाडौँ, ९ मङ्सिर : प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ अन्तिम चरणमा प्रवेश गरेका छन् । शनिबार भएको महिला यु २४ को ५७...

शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो चरणका खेलहरु मङ्सिर १०देखि

शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो चरणका खेलहरु मङ्सिर १०देखि

| काठमाडौँ, ८ मङ्सि: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल...

आठौँ राष्ट्रिय खेलकूद निर्धारित मितिमै हुने

आठौँ राष्ट्रिय खेलकूद निर्धारित मितिमै हुने

| राँझा, ७ मङ्सिर : राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता निर्धारित मितिमै हुने जानकारी दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा सदस्यसचिव बिष्टले आगामी माघ...

प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

| जिरी, ७ मङ्सिर : दोलखाको सदरमुकाम चरिकोटमा भएको प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काँडाघारी भक्तपुरले जितेको छ । आज भएको फाइनल खेलमा जिल्ला फुटबल सङ्घ...

शहीद स्मारक ‘ए’ डिभिजन लिग :  आर्मी क्लब विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी क्लब विजयी

| काठमाडौँ, ७ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई...

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

| काठमाडौँ, ७ मङ्सिर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल...

क्रिकेटः महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने

क्रिकेटः महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने

| नर्थसाउन्ड, एन्टिगा, ७ मङ्सिर (रासस/एएफपी) : वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् । पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई...

‘ए’ डिभिजन लिग आज तीन खेल हुँदै

‘ए’ डिभिजन लिग आज तीन खेल हुँदै

| काठमाडौँ, ७ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच...

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

| काठमाडौँ, ७ मङ्सिर : यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक...