खेलकुद

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि वालेसलाई

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि वालेसलाई

| स्याङ्जा, २६ फागुन : स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट...

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

| काठमाडौँ, २५ फागुन (रासस) : नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका...

गौरीगङ्गाकामा फुटबल प्रतियोगिता हुने

गौरीगङ्गाकामा फुटबल प्रतियोगिता हुने

| कैलाली, २२ फागुन : नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा...

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

| काठमाडौँ, २२ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले...

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

| काठमाडौँ, २१ फागुन : नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’...

तेह्रौँ दक्षिण एशियाली खेलकूद मङ्सिरमा

तेह्रौँ दक्षिण एशियाली खेलकूद मङ्सिरमा

| काठमाडौँ, २१ फागुन : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता आगामी मङ्सिर महीनामा हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले आज पत्रकार सम्मेलन गर्दै १३औँ साग आगामी डिसेम्बर १ देखि...

‘बी’ डिभिजन लिगको उपाधि आरसिटीलाई

‘बी’ डिभिजन लिगको उपाधि आरसिटीलाई

| काठमाडौँ, २१ फागुन : रानीपोखरी कर्नर टिम (आरसीटी) ले शहीद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि जितेको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको अन्तिम चरणको खेलमा श्री भगवती क्लबलाई १–०...

मागेको जर्सीले स्वर्ण पदक

मागेको जर्सीले स्वर्ण पदक

| नारायणपुर, २० फागुन : प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको फाइनलमा बाँकेलाई आठ विकटले पराजित गर्दै दाङले उपाधि हात पारेको हो । टस...

एन्फाको नयाँ प्रतीक चिह्न र जर्सी सार्वजनिक

एन्फाको नयाँ प्रतीक चिह्न र जर्सी सार्वजनिक

| काठमाडौँ, २० फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा...

कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

| काठमाडौँ, १९ फागुन: क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् । पुरुष...