भिडियो

पहिलोपटक नगरकोट काण्डबारे बोले टिका बुढाथोकी (भिडियो)

पहिलोपटक नगरकोट काण्डबारे बोले टिका बुढाथोकी (भिडियो)

| पिएनपिखबर : केहि समय अघि मात्रै सामाजिक सञ्जाल तथा युट्युबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका अशोक दर्जीको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका अशोक दर्जीलाई देश तथा...

हेर्नुहोस् ‘कमेडी झड्का’को नयाँ भाग (भिडियो)

हेर्नुहोस् ‘कमेडी झड्का’को नयाँ भाग (भिडियो)

| पिएनपिखबर : पछिल्लो समय युट्युवमा नेपाली हाँस्य टेलिश्रृंखलाको बहार नै छाइरहेको छ। ती मध्य एक 'कमेडी झड्का' नामक हाँस्य श्रृंखला पनि पर्दछ। 'कमेडी झड्का' हरेक हप्ता पिएनपिमिडियाको अफिसियल च्यानलबाट सार्वजनिक...

हेर्नुहोस ‘डियर जिन्दगी’को नयाँ भाग (भिडियो सहित्)

हेर्नुहोस ‘डियर जिन्दगी’को नयाँ भाग (भिडियो सहित्)

| पिएनपिखबर : नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’को नयाँ श्रृंखला सार्वजनिक गरिएको छ। समसामयिक विषयवस्तुमा आधारित यस टेलिशृंखला हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने...

रबिना बादीले धुमधामले मनाईन आफ्नो छोराको जन्मदिन (भिडियो)

रबिना बादीले धुमधामले मनाईन आफ्नो छोराको जन्मदिन (भिडियो)

| पिएनपिखबर : केही समय अगाडि पारिवारिक सम्बन्धको विषयले सामाजिक सञ्जालमा निकै भाइरल बनेकी गायिका तथा मोडल रविना बादी यतिखेर भने कलाकारिता क्षेत्रमा निकै व्यस्त देखिन थालेकी छिन् । अहिले रविना...

२२ तलाको धरहरा माथी बसेर काठमाडौँ हेर्न मन छ : प्रम ओली (भिडियोसहित)

२२ तलाको धरहरा माथी बसेर काठमाडौँ हेर्न मन छ : प्रम ओली (भिडियोसहित)

| काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरा इतिहास झल्कने र आधुनिकता टल्कने हुने बताएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा बिहीबार प्रधानमन्त्री ओलीले...

मीना ढकालको डिभोर्सको पहिलो वार्षिकोत्सवमा देखिएका यी युवक को हुन् ? (भिडियोसहित)

मीना ढकालको डिभोर्सको पहिलो वार्षिकोत्सवमा देखिएका यी युवक को हुन् ? (भिडियोसहित)

| पिएनपिखबर : हास्य व्यंग्य कलाकार मनोज गजुरसँग सम्बन्ध विच्छेद् गरेकी मिना ढकालले डिभोर्सको पहिलो वार्षिकोत्सव मनाएकी छिन । गत वर्ष पति गजुरेलसँग सम्बन्ध विच्छेद् गरेकी मिनाले बुधबार डिभोर्सको वार्षिकोत्सव मनाएका...

गायक बन्न दैनिक कालिमाटीमा तरकारीको भारी बोक्दै यी लोकगायक (भिडियो)

गायक बन्न दैनिक कालिमाटीमा तरकारीको भारी बोक्दै यी लोकगायक (भिडियो)

| पिएनपिखबर : तुलशीराम केसीलाई सबैले तरकारीको भारी बोकेर बनेका लोकगायक भनेर चिन्ने गर्छन। उनी रोप्लाबाट काठमाडौँसम्म गायक बन्छु भन्ने सपना बोकेर आएका हुन्। तर उनले सोचे जस्तो सपनाको शहर बन्न...

बलिउडमा डेब्यु गर्दै चर्चित कलाकार विश्व आनन्द… (भिडियो)

बलिउडमा डेब्यु गर्दै चर्चित कलाकार विश्व आनन्द… (भिडियो)

| पिएनपिखबर : मानसिक रोगबाट ग्रषित भएर विगत १२ बर्षसम्म कोठामै थुनिएर बसेका कलाकार विश्व आनन्द पोखरेल पछिल्लो समय सामाजिक सन्जालमा छाहेका छन्। उनको अव्यवस्थित कोठाको भिडियो सार्वजनिक भएपछि उनका अभिनय...

गूगल तथ्यांक : २६ वटा देशको सर्वाधिक खोजीमा श्रृंखला खतिवडा (भिडियोसहित)

गूगल तथ्यांक : २६ वटा देशको सर्वाधिक खोजीमा श्रृंखला खतिवडा (भिडियोसहित)

| काठमाडौं : मिस नेपाल श्रृंखला खतिवडा अझै चर्चामा छिन् । मिस वर्ल्ड २०१८ कि दावेदार मानिएकी श्रृंखला टप १२ मा परेर बाहिरिएकी थिईन् । उनले दुई वटा मल्टिमिडिया र ब्युटी...

मलाई पदको लोभ छैन, जुनसुकै बेला राजिनामा दिन तयार छु : अध्यक्ष झा

मलाई पदको लोभ छैन, जुनसुकै बेला राजिनामा दिन तयार छु : अध्यक्ष झा

| काठमाडौं, ११ पुस : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने,‘मलाई कुनै पदको लोभ छैन...