| उधमपुर, ७ चैत (रासस/एएनआई) : भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले...
| कर्नाटक, भारत, ७ चैत (रासस/एएनआई) : भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ । धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा...
| मनिला, ८ चैत (रासस÷सिन्ह्वा) : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ । राष्ट्रपति...
| सियोल : दक्षिण कोरियाको होटलको कोठामा करिब १६ सयजनाको गोप्य तरिकाले भिडियो बनाएको र त्यसलाई वेबसाइटमा बेचेको आरोपमा अहिलेसम्म चार पुरुषलाई पक्राउ गरिएको छ । क्यामरालाई टिभी, हेयर ड्रायरको होल्डर...
| पिएनपिखबर : फ्रान्समा एक महिलाले आफ्नो गर्भवती भएको कुरा परिवारबाट लुकाउन आफ्नो २ बर्षिय छोरीलाई कारको डिक्कीमा लुकाई राखेकी छिन । यस कुराको खुलासा तब भयो जब महिलाले नखोल भन्दा...
| बेरुत, ६ चैत : लेबनानमा रहेका पौने दुई लाख सिरियाली शरणार्थीहरु घर फर्किएको अधिकारीहरुले बताएका छन् । लेवनानका अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार यही मार्च सम्ममा स्वदेश फर्किने सिरियाली शरणार्थीहरुको...
| क्राइस्टचर्च, ६ चैत (रासस/एपी) : सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा...
| नाब्लुस, ६ चैत (रासस/एएफपी) : इजरायल अधिनस्थ पश्चिम किनारामा इजरायली सेनाले चलाएको गोली लागेर गएराति दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिने प्यालेस्टिनीहरुमा २१...
| सियोल : दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय ९जियोथर्मल० प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा...
| बीबीसी : भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ। बीबीसीको पछिल्लो रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो छ। त्यो कसरी सम्भव भयो भन्नेबारे प्रविधि...