| उलानबटोर, ३० असोज (रासस/एएफपी) : उत्तर कोरियाली नेता कीम जोङ अनलाई मङ्गोलिया भ्रमणका लागि निमन्त्रणा गरेको मङ्गोलियाका एक उच्च अधिकारीले बताएका छन् । मङ्गोलियाले नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड...
| ऐबाक, अफगानिस्तान, ३० असोज (रासस/सिन्ह्वा) : अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारी मारिएका छन् । स्थानीय प्रहरी स्रोतले मङ्गलबार सो...
| अबुजा, ३० असोज (रासस/एएफपी) : इस्लामिक स्टेट्सआवद्ध बोको हराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियामा एक महिला सहायताकर्मीको हत्या गरेका छन् ।अघि नै अपहरण गरिएका ती सहायतकर्मीको हत्या गरिएको बताइएको हो ।...
| संयुक्त राष्ट्रसंघ, ३० असोज (रासस÷सिन्ह्वा) : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट...
| टोकियो, ३० असोज (रासस÷सिन्ह्वा) : जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुुभएको छ । उहाँ यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ...
| याङगुन, २९ असोज : म्यानमारको याङगुन—मण्डलाय राजमार्गमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । [caption id="attachment_30994" align="alignnone" width="300"] फाइल फोटो[/caption] यही अक्टोबर...
| लण्डन, २९ असोज : बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ । राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो ।...
| टुलाउज, फ्रान्स, २९ असोज : दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन्। आँधीले...
| सोल, २९ असोज : उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष...
| फर्नान्डा पेस ब्लाजकेज र बेट्रिस डेबु सोवेतो, दक्षिण अफ्रिका, २९ असोज : दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी...