विश्व

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन शुरु

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन शुरु

| एजेन्सी, १२ असार : अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।...

अमेरिकी नागरिक जर्ज फ्लोइडको ह’त्यामा संलग्न पूर्व प्रहरी चोभनलाई साढे २२ वर्षको जेल सजाय

अमेरिकी नागरिक जर्ज फ्लोइडको ह’त्यामा संलग्न पूर्व प्रहरी चोभनलाई साढे २२ वर्षको जेल सजाय

| एजेन्सी, १२ असार : अमेरिकामा पक्राउ पर्ने क्रममा ज्यान गुमाएका जर्ज फ्लोइडको ह'त्यामा दो'षी ठहर गर्दै पूर्व प्रहरी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ । गत वर्ष...

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गो’ली प्र’हार

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गो’ली प्र’हार

| एजेन्सी, १२ असार : कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गो'ली प्र'हार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुके चढेको हेलिकप्टरमा गो'ली प्र'हार भएको बीबीसीले जनाएको छ ।...

अन्ततः झुटो एकैपटक १० बच्चा जन्मिए भनेर विश्वभर चर्चा पाएको खबर !

अन्ततः झुटो एकैपटक १० बच्चा जन्मिए भनेर विश्वभर चर्चा पाएको खबर !

| एजेन्सी, १० असार : एकैपटक १० वटा बच्चा जन्मिएका भनेर विश्वभर चर्चा पाएको खबर झुटो रहेको पाइएको छ । जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात...

कम्बोडिया : राजाको अपमान गरेको भन्दै तीन संरक्षणकर्मीमाथि मुद्दा

कम्बोडिया : राजाको अपमान गरेको भन्दै तीन संरक्षणकर्मीमाथि मुद्दा

| एजेन्सी, ८ असार : कम्बोडियामा राजाको अपमान गरेको भन्दै तीन जना वातावरण संरक्षणकर्मी युवायुवतीमाथि मुद्दा चलाइएको छ । मदर नेचर ग्रुपका २२, २६ र ३२ वर्षका युवा युवतीलाई पक्राउ गरेर...

गरिब देशमा खोपको चरम अभाव भएकोले ठूलो समस्या निम्तिन सक्ने डब्ल्यूएचओको चेतावनी

गरिब देशमा खोपको चरम अभाव भएकोले ठूलो समस्या निम्तिन सक्ने डब्ल्यूएचओको चेतावनी

| एजेन्सी, ८ असार : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ । धनी देशमा खोप...

पहिलो पटक किम जोङद्वारा अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी

पहिलो पटक किम जोङद्वारा अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी

| एजेन्सी, ४ असार : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ता र आमुन्नेसामुन्ने दुवैका लागि तयार रहन आवश्यक रहेको बताएका छन् । किम जोङले अमेरिकासँग आमुन्नेसामुन्ने हुनका...

ओबामा केयर कार्यक्रम विरुद्ध परेको मुद्दा सर्वोच्चद्वारा अस्वीकृत

ओबामा केयर कार्यक्रम विरुद्ध परेको मुद्दा सर्वोच्चद्वारा अस्वीकृत

| एजेन्सी, ४ असार : अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सेवा नीतिमा परिवर्तनको माग गर्दै दिइएका रिटहरुलाई खारेज गरेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन...

भारतमा फेरि फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ ?

भारतमा फेरि फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ ?

| नयाँ दिल्ली : छिमेकी राष्ट्र भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण विस्तारै घटिरहेको अवस्थामा फेरि नयाँ भेरियन्टको संक्रमण फेला परेको छ । भारतको केन्द्रीय सरकारका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्टलाई...

नेटोले चेतावनी दिएपछि चीनको यस्तो जवाफ

नेटोले चेतावनी दिएपछि चीनको यस्तो जवाफ

| एजेन्सी, १ असार : ब्रसेल्समा नेटो नेताहरुको बैठकमा चीनलाई खतरा बताइएपछि चीनले नेटोमाथि आफूलाई बदनाम गरेको आरोप लगाएको छ । ​नेटो नेताहरुले चीनलाई एक ‘व्यवस्थागत चुनौती’ बताएका थिए । चीनको...