विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए

अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए

| काठमाडौं : कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किनुभएको छ ।आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फर्कनुभएको हो ।...

खुल्याे डीभी, आज रातिदेखि भर्न सकिने

खुल्याे डीभी, आज रातिदेखि भर्न सकिने

| काठमाण्डौ : सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ...

यूएईद्वारा नयाँ रोजगारको भिसासँगै ठूलो क्षेत्रमा प्रवेश अनुमति

यूएईद्वारा नयाँ रोजगारको भिसासँगै ठूलो क्षेत्रमा प्रवेश अनुमति

| एजेन्सी, २१ असोज : यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेसँगै ठूलो क्षेत्रमा प्रवेश अनुमति दिएको छ । यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको...

चुनाब जितेर गज्जबको राहत प्याकेज ल्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

चुनाब जितेर गज्जबको राहत प्याकेज ल्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

| काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड राहत अध्यादेशका सन्दर्भमा छलफल स्थगित गर्ने बताउनुभएको छ ।उहाँले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै चलाइने पनि उल्लेख गर्नुभएको छ...

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीब भ्रष्टाचारमा दो’षी, २० वर्ष जे’ल

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीब भ्रष्टाचारमा दो’षी, २० वर्ष जे’ल

| एजेन्सी : भ्र'ष्टाचा'रको आरोप लागेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई अदालतले २० वर्ष जेल सजायको फैसला गरेको छ। भ्र'ष्टाचार, अ'वैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको भन्दै अदालतले पूर्व उपराष्ट्रपति...

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प

| काठमाडौँ, असोज २० : कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन दिनअघि सैनिक अस्पतालमा भर्ना ट्रम्पको अब ह्वाईट हाउसमै उपचार हुने भएको छ। डिस्चार्जका क्रममा ट्रम्पले...

फेरि विवादित बने कोराना संक्रमित ट्रम्प, गाडीमा घुम्दै समर्थकलाई अभिवादन

फेरि विवादित बने कोराना संक्रमित ट्रम्प, गाडीमा घुम्दै समर्थकलाई अभिवादन

| काठमाडौं, १९ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादित बनेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई गाडीमा घुम्दै अचम्ममा पारिदिएका छन् । कोरोना भाइरस...

राष्ट्रपति ट्रम्पको स्वास्थ्य थप जटिल, शरीरमा अक्सिजनको मात्रा घट्यो

राष्ट्रपति ट्रम्पको स्वास्थ्य थप जटिल, शरीरमा अक्सिजनको मात्रा घट्यो

| शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोनाका लक्षणहरू बढ्दै गएको छ। ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शुक्रबार उनलाई 'उच्च ज्वरो' थियो भने शुक्रबार र शनिबार दुई...

राष्ट्रपति डोनल्ड ट्रम्प अस्पताल भर्ना

राष्ट्रपति डोनल्ड ट्रम्प अस्पताल भर्ना

| काठमाडौं, असोज १७ : कोरोना संक्रमण पुष्टी भएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उपचारका लागि मेरिल्याण्डस्थित सैनिक अस्पताल भर्ना हुनुभएको छ । संक्रमण पुष्टी भएको २४ घण्टा पछि राष्ट्रपति ट्रम्प हेलिकप्टर...

यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

| जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट...