विश्व

भारतीय सेनाअध्यक्ष नरवने नेपाल आउँदै

भारतीय सेनाअध्यक्ष नरवने नेपाल आउँदै

| काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवने कात्तिक १९ गते तीन दिने नेपाल भ्रमणमा आउने पक्का भएको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलका अनुसार सेनाअध्यक्ष नरवने तीन...

नयाँ वर्षको सुरुवातसम्म भारतमा कोरोना खोप उपलब्ध हुने

नयाँ वर्षको सुरुवातसम्म भारतमा कोरोना खोप उपलब्ध हुने

| एजेन्सी, २७ असोज : भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्ममा भारतमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउन सक्ने सम्भावना रहेको बताएका छन् ।  भारतीय समाचार एजेन्सी एएनआईका अनुसार...

कोरोनामुक्त भएपछि चुनावी अभियानमा सहभागी ट्रम्प

कोरोनामुक्त भएपछि चुनावी अभियानमा सहभागी ट्रम्प

| एजेन्सी, २७ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणमुक्त भएपछि फ्लोरिडाको चुनावी अभियानमा सहभागी भएका छन् । ट्रम्पको चुनावी अभियानमा हजारौं सहभागी भएका थिए । ट्रम्पले नोभेम्बर ३...

विश्वकै सबैभन्दा अग्ली एलिसैन दुलही बन्दै , होच दुलहा

विश्वकै सबैभन्दा अग्ली एलिसैन दुलही बन्दै , होच दुलहा

| एजेन्सी : ब्राजीलमा एक अनौठो जोडीको विवाह भएको छ । २० वर्षकी एलिसैनले आफू भन्दा होचासँग विवाह गर्दैछिन् । एलिसैनको उचाई हाइट ६ फुट ८ इन्च रहेको छ । २०...

बस र रेल ठो’क्किँदा १७ जनाको मृ’त्यु

बस र रेल ठो’क्किँदा १७ जनाको मृ’त्यु

| काठमाडौं, असोज २५ : थाइल्याण्डमा बस र रेल एकआपसमा ठो'क्किँदा १७ जनाको मृ'त्यु भएको छ । दु'र्घटनामा दर्जनौँ घा'इते भएका छन् । आइतबार बिहान बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५०...

ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पको सम्बोधन

ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पको सम्बोधन

| एजेन्सी, २५ असोज : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै ह्वाइट हाउसको बार्दली (बाल्कोनी) बाट शनिबार साँझ सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले...

आज अन्तराष्ट्रिय बालिका दिवस : किशोर-किशोरी लक्षित ‘आर्ट इज पावर’ कार्यक्रम

आज अन्तराष्ट्रिय बालिका दिवस : किशोर-किशोरी लक्षित ‘आर्ट इज पावर’ कार्यक्रम

| काठमाडौं, २५ असोज : (आज) आइतबार अन्तराष्ट्रिय बालिका दिवस । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले किशोर-किशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले ‘आर्ट इज...

अर्को हप्तादेखि ‘ट्रम्प’ नियमित काममा फर्किन सक्ने

अर्को हप्तादेखि ‘ट्रम्प’ नियमित काममा फर्किन सक्ने

| एजेन्सी, २३ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्किने भएका छन् । कोरोना भाइरस पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेका राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि...

अर्नवको टिभीसहित ३ च्यानलले पैसा दिएर टिआरपी बढाएको आरोप

अर्नवको टिभीसहित ३ च्यानलले पैसा दिएर टिआरपी बढाएको आरोप

| मुम्बई, असोज २३ : मुम्बई प्र'हरीले पैसा दिएर टेलिभिजनहरूको रेटिङ पोइन्ट(टिआरपी) बढाउने एक र्‍याकेटको पर्दाफास गरेको जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले यसको जानकारी दिएका...

फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री !

फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री !

| काठमाडौं : फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन्। प्रधानमन्त्री सन्ना मरिनले एक दिन बुधबारका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीलाई...